आईतवार, चैत्र २९,२०८२ 04:08:42
Bizshala
  • आईतवार, चैत्र २९,२०८२ 04:08:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले आइपीओ निष्कासन गर्ने

Bizshala
चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले आइपीओ निष्कासन गर्ने
Shivam Cement

काठमाण्डौ । चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर सर्बसाधारणका लागि निष्कासन गर्ने भएको हो ।

कम्पनीको शनिबार सम्पन्न पहिलो साधारणसभाले आइपिओ निस्कासन गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीको अधिकृत पूँजी ५० करोड रुपैयाँ छ ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीको साधारणसभाले चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । यसै गरी साधारणसभाले ६ जना संचालक निर्बिरोध चयन गरेको छ ।

निर्वाचनबाट निर्विरोध निर्वाचित हुने संचालकहरुमा राजन श्रेष्ठ, रामराजा आचार्य, प्रकाशमान श्रेष्ठ, धिरेन्द्र श्रेष्ठ, शंकर महर्जन र बीरेन्द्र श्रेष्ठ रहेका छन् । साधारणसभाले अध्यक्ष राजन श्रेष्ठले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन र लेखा परीक्षकको प्रतिवेदन पारित गरेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

होल्डिङ कम्पनीका रुपमा रहेको चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले इन्द्रेणी मस्रुम फार्म, द निलय होटल्स लिमिटेड, काउले भाइनियार्ड एग्रो, एभरेष्ट कलर र मेरो किसार्नलगायतका कम्पनीमा लगानी गरेको अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.