Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:34:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

शेखर गोल्छामाथि अनुसन्धान जारी, थप ३ दिन हिरासत अदालतको अनुमति

Laxmi Sunrise Bank Limited
शेखर गोल्छामाथि अनुसन्धान जारी, थप ३ दिन हिरासत अदालतको अनुमति
Shivam Cement

काठमाण्डौं ।  नेपाल धितोपत्र बोर्डको प्रारम्भिक अनुसन्धान प्रतिवेदनका आधारमा प्रहरी हिरासतमा रहेका व्यवसायी शेखर गोल्छालाई अदालतले पुनः तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालतले बिहीबार भएको सुनुवाइपछि थप अनुसन्धानका लागि उनलाई तीन दिन थुनामा राख्ने आदेश दिएको हो।

Bizshala
New Office
CG Motors

गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले वैशाख १० गते काठमाडौंको नक्सालबाट पक्राउ गरेको थियो।

यसअघि अदालतले पहिलो चरणमा चार दिन र त्यसपछि थप तीन दिन हिरासतमा राख्न अनुमति दिइसकेको थियो। 

हालको आदेशसँगै उनको हिरासत अवधि अझै लम्बिएको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

प्रहरीले आवश्यक प्रमाण संकलनका लागि अनुसन्धान जारी राखेको जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.