Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 05:38:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

रास्वपामा उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य

Laxmi Sunrise Bank Limited
रास्वपामा उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य
Shivam Cement

काठमाण्डौं, आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्न अब ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरिएको छ।

पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बसेको सचिवालय बैठकले उम्मेदवार छनोटका लागि यस्तो मापदण्ड तय गरेको जानकारी प्रवक्ता मनिष झाले दिएका छन्।

उनका अनुसार, चुनावमा उम्मेदवार बन्न इच्छुक पार्टी सदस्यले तोकिएको आन्तरिक परीक्षा तथा प्रशिक्षण कार्यक्रम अनिवार्य रूपमा पूरा गर्नुपर्नेछ।

Bizshala
New Office
CG Motors

बैठकमा उम्मेदवार छनोटसँग सम्बन्धित विषयसँगै अन्य संगठनात्मक एजेन्डामाथि पनि छलफल भएको थियो।

आगामी निर्वाचन र नेतृत्व चयनलाई ध्यानमा राखेर तयार गरिएका विभिन्न कार्यविधिहरू पनि बैठकको कार्यसूचीमा समावेश गरिएको थियो।

 

Garima Development Bank
Shivam Cement
Bizshala

सचिवालय बैठकमा ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा–२०८३’ र ‘महाधिवेशन कार्यविधि–२०८३’ का विषयमा छलफल जारी रहेको छ।  

साथै ‘संसदीय दलको विधान संशोधन’ लगायत अन्य समसामयिक विषयहरूमा पनि छलफल भइरहेको प्रवक्ता झाले जानकारी दिएका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

9 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.