मंगलवार, असार ३१,२०८२ 10:03:59
  • मंगलवार, असार ३१,२०८२ 10:03:59
Global IME Bank Limited

रामदेवको नामसँग मिल्दोजुल्दो कम्पनीको आईपीओको चर्चा, झुक्किएर पैसा बर्साउँदै लगानीकर्ता

Hyundai Nepal
रामदेवको नामसँग मिल्दोजुल्दो कम्पनीको आईपीओको चर्चा, झुक्किएर पैसा बर्साउँदै लगानीकर्ता
Shivam Cement

काठमाण्डौ । भारतीय सेयर बजारमा बाबा रामदेवको नामसँग मिल्दोजुल्दो एउटा कम्पनीको आईपीओमा मानिसहरुको निकै आकर्षण देखिएको छ । तर यो कम्पनी बाबा रामदेवको भने होइन ।  

भारतीय सेयर बजारमा गत १५ अप्रिलदेखि रामदेब बाबा सोल्भेन्ट लिमिटेड नामक कम्पनीको आईपीओ निष्कासन भएको थियो । लगानीकर्ताले भने रामदेवको कम्पनी भनेर भुक्किएर कम्पनीमा लगानी गरिरहेको भारतीय मिडियाले बताएका छन् । यो आईपीओमा १७ अप्रिलसम्म १०.०६ गुणा बढी आवेदन परिसकेको छ । कम्पनीले ५० करोड २७ लाख रुपैयाँको ५९ लाख १४  हजार कित्ता सेयर आईपीओ निष्कासन गरेको छ ।  

लगानीकर्ताले बाबा रामदेवको कम्पनी भनेर लगानी गरिरहेको यो कम्पनी सन् २००८ मा स्थापना भएको कम्पनी हो । यो कम्पनीले चामलको भुसबाट तेलको उत्पादन तथा वितरण गर्ने काम गर्छ ।  

 

 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.