Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 01:53:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

वीरगञ्ज नाकाबाट ८८.२२ अर्ब बराबरको आयात

Laxmi Sunrise Bank Limited
वीरगञ्ज नाकाबाट ८८.२२ अर्ब बराबरको आयात
Shivam Cement

काठमाण्डौ । वीरगञ्ज नाका भएर चालु आर्थिक वर्षको १० महिनामा ८८ अर्ब २२ करोड रुपैयाँबराबरका वस्तु तथा सामान निर्यात भएका छन् । यो नाका भएर गत आवको सोही अवधिमा ८३ अर्ब २५ करोड बराबरका वस्तु तथा सेवा निर्यात भएको थियो ।

Bizshala
New Office
CG Motors

चालु आवको १० महिनामा ४८ अर्ब ११ करोड बराबरको भटमासको प्रशोधित तेल, ५ अर्ब ३५ करोडको प्रशोधित सूर्यमुखी तेल तथा ६ अर्ब ४२ करोड बराबरको फलफूलको रस निर्यात भएको छ ।

यसैगरी, ३ अर्ब ३० करोडका कपडा तथा २ अर्ब २५ करोड बराबरको ‘सिन्थेटिक यार्न’  निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

6 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.