बुधबार, असार १८,२०८२ 11:22:28
  • बुधबार, असार १८,२०८२ 11:22:28
Global IME Bank Limited

बोलिङगरको मध्य ब्याण्डबाट तल खस्यो बजार, अबको सपोर्ट कति–कतिमा ?

Hyundai Nepal
बोलिङगरको मध्य ब्याण्डबाट तल खस्यो बजार, अबको सपोर्ट कति–कतिमा ?
Nabil Bank Limited

काठमाण्डौ । आज सेयर बजारमा दिनभर नै गिरावट देखियो । आज कारोबारको अन्त्मा भने करिब २५ अंकले घटेर बन्द भयो । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा वियरिस प्रकृतिको क्याण्डल बनेको छ । यसले बजारमा बिक्री दबाव परेको बुझिन्छ ।  

बोलिङगर ब्याण्डमार्फत नियाल्दा आज बजार मध्य ब्याण्ड भन्दा तल खसेको छ । जसले बजार तल्लो ब्याण्डसम्ममा पनि सपोर्ट लिन आउन सक्छ भन्ने हो । म्याक्डीमार्फत हेर्दा अझै पनि बजार बुलिस क्रस भ्यालिड नै छ । हिस्टोग्राम सकरात्मक नै छन् ।  

आरएसआईमार्फत नियाल्दा यसपटक पनि बजारले न्यूट्रल जोन ५० मा नै प्रतिरोधको सामाना गरेर हाल ४० को तहमा छ । समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा बजार कमजोर देखिन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

पिभटमार्फत नियाल्दा आज १९७४ मा बन्द भएको बजारको पहिलो सपोर्ट १९६७ , दोस्रो सपोर्ट १९३५ र तेस्रो सपोर्ट १९०५ लिन सक्छ ।  

त्यसैगरि, बजार बढेमा २०२८ , २०५८ र २०९० मा प्रतिरोध लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.