बोलिङ्गरको मध्य ब्याण्डबाट माथि लाग्यो नेप्से, म्याक्डीमा बुलिस क्रस बन्दै
काठमाण्डौ । यो साता लगातार तीन दिन बढेको सेयर बजारमा करिब ६५ अंकको सुधार आएको छ । अघिल्लो दिन मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजार आज भने यसलाई ब्रेक गरेर माथि लागेको छ । म्याक्डीबाट नियाल्दा आज बजारमा बुलिस क्रसओभर बनेको छ । हिस्टोग्राम सकारात्मक बनेको छ । आरएआई पनि आज न्यूट्रल जोन भन्दा माथि लागेको छ । कारोबार तथा भोल्युमबाट नियाल्दा भने बजार दैनिक औषत कारोबार भन्दा...