बुधबार, असार १८,२०८२ 12:26:25
  • बुधबार, असार १८,२०८२ 12:26:25
Global IME Bank Limited

अब आँखाको ईशाराको भरमै आईफोन र आईप्याड चलाउने सकिने

Hyundai Nepal
अब आँखाको ईशाराको भरमै आईफोन र आईप्याड चलाउने सकिने
Nabil Bank Limited

काठमाण्डौ । अब आईफोन र आईप्याड आँखाको मात्रै प्रयोग गरेर चलाउने सकिने भएको छ । आईफोन निर्माता कम्पनी एप्पलले आफ्नो एआई योजनाअन्तर्गत आईफोन र आईप्याडमा नयाँ एक्सेसिबिलिटी फिचर्स थप गर्ने घोषणा गरेको छ । जसअन्तर्गत अब प्रयोगकर्ताले आँखाको भरमै अब आईफोन र आइप्याडलाई नियन्त्रण गर्न सक्नेछन् ।  

यो फिचर विशेष गरेर शारीरिक रुपमा असक्षम व्यक्तिका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ । यो फिचरको प्रयोग गर्न केहि सेकेण्डका लागि फ्रन्ट क्यामेरा प्रयोग गरे मात्रै पुग्ने भएकाले यसलाई सेटअप गर्न किनै छिटो र सजिलो हुने एप्पलले जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो फिचर आईप्याड ओएस र आईऔएस दुवैमा प्रयोग गर्न सकिनेछ र यसको प्रयोगका लागि कुनै पनि अतिरिक्त हार्डवेयर र उपकरणको आवश्यकता पर्ने छैन । आई ट्रयाकिङको सहायताले प्रयोगकर्ताले एपहरु चलाउन र डीवेल कन्ट्रोलको सहायताले विभिन्न पार्टहरु एक्टिभेट गर्न सक्नेछन् ।  

यस्तै यसबाट बटन थिच्न,स्वाइप गर्न र जेस्चर प्रयोग गर्न पनि सकिनेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.