शनिबार, असार २१,२०८२ 06:14:17
  • शनिबार, असार २१,२०८२ 06:14:17
Global IME Bank Limited

‘नेपाल विल्डकन’ अन्तर्राष्ट्रिय प्रदर्शनी माघ १८ गतेदेखि आयोजना हुने

Hyundai Nepal
‘नेपाल विल्डकन’ अन्तर्राष्ट्रिय प्रदर्शनी माघ १८ गतेदेखि आयोजना हुने
Nabil Bank Limited

काठमाण्डौ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेर एण्ड इभेन्ट्स प्रालि को संयुक्त आयोजनामा ‘नेपाल विल्डकन’ अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

निर्माण क्षेत्रका नविनतम प्रविधिका बारेमा जानकारी दिने र  नेपालमा उत्पादन हुने सामाग्री र प्रविधिहरुलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने यदेश्यले माघ १८ गते देखि २१ गते सम्म काठमाण्डौको भृकृटीमण्डप मा आयोजना हुन लागेको हो ।  

 उक्त अन्तर्राष्ट्रिय प्रदर्शनीमा विभिन्न देश का ३०० भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरु का १५० भन्दा बढि स्टल रहने छन् । प्रदर्शनीमा निर्माण सम्बन्धि उद्योगहरु, कम्पनीहरु, डिलर तथा सब डिलरहरु र बिक्रेताहरुले निर्माण ब्यबसाय संग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्र मा आउने नयाँ–नयाँ प्रविधि को बारेमा जानकारी गराउने आयोजकले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.