Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:49:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यसरी भयो कांग्रेस–एमालेबीच मन्त्रालयको भागबण्डा

Laxmi Sunrise Bank Limited
यसरी भयो कांग्रेस–एमालेबीच मन्त्रालयको भागबण्डा
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्रीमा एमालेका अध्यक्ष ओली नियुक्त भएसँगै गठबन्धनका दुई ठूला दलबीच मन्त्रालयको भागबण्डा पनि टुङ्गिएको छ ।  

एमाले स्रोतका अनुसार ओली नेतृत्वको सरकारमा कांगे्रस र एमालेले लिने मन्त्रालयको भागबण्डा टुंगो लागेको हो । 

Bizshala
New Office
CG Motors

साना दलहरुलाई समेत एक एक मन्त्रालय दिनुपर्ने बाध्यताका कारण यी दुवै दलले लिने मन्त्रालयको संख्या असार १७ गते भएको सहमतिभन्दा घटेको छ ।  

अब कांग्रेसले ९ र एमालेले ८ मन्त्रालय पाउने भएको छ ।  

ओलीले नेतृत्व गरेको सरकारमा एमालेले अर्थसहित भौतिक योजना, सञ्चार, शिक्षा, उद्योग, सामान्य प्रशासन र भूमि व्यवस्था मन्त्रालय पाउनेछ ।  

कांग्रेसले गृहसहित परराष्ट्र, स्वास्थ्य, रक्षा, उर्जा, सहरी विकास, पर्यटन, कानून, वन तथा वातावरण मन्त्रालय पाउने भएको छ ।

ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री समेत राखिने भएको छ । एमालेबाट विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्नेछन् भने कांग्रेसबाट प्रकाशमान सिंह उपप्रधान तथा सहरी विकास मन्त्री बन्नेछन् ।  

गृह मन्त्रीको रुपमा रमेश लेखक र परराष्ट्र मन्त्रीको रुपमा आरजू देउवा नियुक्त हुने दाबी गरिएको छ ।  

आ आफ्नो भागमा परेका मन्त्रालयको नेतृत्व गर्न कस कसलाई पठाउने भन्ने विषय शीर्ष नेताहरुले आजै रातिसम्म टुंग्याउने बताइएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.