बिहीबार, असार १९,२०८२ 12:23:40
  • बिहीबार, असार १९,२०८२ 12:23:40
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद र ५ वटाबाट बिक्री, कुनबाट भयो कति कारोबार ?

Hyundai Nepal
शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद र ५ वटाबाट बिक्री, कुनबाट भयो कति कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । आजका १० शीर्ष ब्रोकरमा पाँच वटाबाट उच्च खरिद भएका छ भने पाँच वटाबाटै उच्च बिक्री भएको छ ।  

आज उच्च खरिद गर्नेमा नासा सेक्युरिटिजले रहेको छ । यो ब्रोकरबाट आज १ अर्ब ४१ करोडको खरिद भएको छ भने ८० करोडबराबरको बिक्री भएको छ ।  

त्यसैगरि दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट ८५ करोडको खरिद र ७२ करोड ५७ लाखबराबरको बिक्री भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

तेस्रो स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट ७४ करोडको खरिद र करिब ८० करोडको बिक्री भएको छ ।  

चौथो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट करिब ७० करोडको खरिद र ७६ करोडको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको सनी सेक्युरिटिजबाट ६२ करोडबराबरको खरिद र ६१ करोडको बिक्री भएको छ ।  

छैटौ स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट ५१ करोड बराबरको खरिद र ६६ करोडको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको भृकुटी स्टक ब्रोकिङबाट १९ करोडको खरिद र ८३ करोडको बिक्री भएको छ ।  

आठौं स्थानमा रहेको दीपशिखा धितोपत्रले ४५ करोडको खरिद र ४८ करोडको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको एबीसी सेक्युरिटिजबाट करिब ६५ करोडको खरिद र ३६ करोडको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट ४७ करोडको खरिद र करिब ४१ करोडको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.