बुधबार, असार १८,२०८२ 07:02:04
  • बुधबार, असार १८,२०८२ 07:02:04
Global IME Bank Limited

यस्ता छन् ६ महिनासम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रमुख झलक

Hyundai Nepal
यस्ता छन् ६ महिनासम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रमुख झलक
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको ६ महिनासम्मको आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गरेको छ ।  

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको ६ महिनाको आर्थिक तथा वित्तीय अवस्थाका प्रमुख झलक यस्ता छन्:  

CG Motors
Muktinath Bikas Bank Limited
  • वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ । 
  • आयात ३.१ प्रतिशत, निर्यात ७.२ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.६ प्रतिशतले घटेकोछ ।  
  • विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.३ प्रतिशतले र अमेरिकी डलरमा २२.६ प्रतिशतले बढेको छ ।
  • शोधनान्तर स्थिति रु.२७३ अर्ब ५२ करोडलेबचतमा रहेको छ ।  
  • कुल विदेशी विनिमय सञ्चिति रु.१८१६ अर्ब ५७ करोड र अमेरिकी डलरमा १३ अर्ब ६९ करोड रहेको छ ।  
  • नेपाल सरकारको खर्च रु.५६६ अर्ब ६२ करोड र राजस्व परिचालन रु.४९६ अर्ब ५० करोड रहेको छ ।  
  • विस्तृत मुद्राप्रदाय ६.४ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.३ प्रतिशतले बढेको छ ।  
  • बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.६ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.९ प्रतिशत रहेको छ । 
Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.