Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 05:30:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सरकारले गर्यो एनसेलको लाइसेन्स ५ वर्षका लागि नवीकरण

Laxmi Sunrise Bank Limited
सरकारले गर्यो एनसेलको लाइसेन्स ५ वर्षका लागि नवीकरण
Shivam Cement

काठमाण्डौ । सरकारले एनसेलको अनुमतिपत्र (लाइसेन्स) नवीकरण गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार सर्तसहित एनसेलको लाइसेन्स ५ वर्षका लागि नवीकरण गरेको हो ।  

गत भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले एनसेलको लाइसेन्स नवीरकण गर्ने निर्णय गरेको थियो । एससँगै एनसेलले थप १ अर्ब रुपैयाँ भुक्तानी गरेपछि लाइसेन्स नवीकरण गरिएको हो । एनसेलले यसअघि १४ जेठमा ४ अर्ब रुपैयाँ बुझाएको थियो ।  

Bizshala
New Office
CG Motors

एनसेलको लाइसेन्सको म्याद भदौ १६ गते समाप्त भएको थियो ।  

एनसेलले नवीकरण दस्तुर बापत प्रत्येक ५ वर्षमा २० अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्छ । गत भदौ १३ गते बसेको मन्त्रीपरिषद्को बैठकले सरकारले किस्ताबन्दी सुविधा दिएका कारण प्रत्येक वर्ष ५ अर्ब र १० प्रतिशत ब्याजदर भुक्तानी गर्नुपर्ने सर्त राखेको थियो ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

9 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.