बुधबार, असार १८,२०८२ 07:21:51
  • बुधबार, असार १८,२०८२ 07:21:51
Global IME Bank Limited

आईपीओ निष्कासनको अनुमति माग गर्दै दुई कम्पनीले दिए सेबोनमा आवेदन

Hyundai Nepal
आईपीओ निष्कासनको अनुमति माग गर्दै दुई कम्पनीले दिए सेबोनमा आवेदन
Nabil Bank Limited

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा दुई कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् ।

सेबोनमा आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिनेमा कालिञ्चोक हाईड्रोपावर र स्वस्तिक लघुवित्त वित्तीय संस्था रहेका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

कालिञ्चोक हाईड्रोपावरले माघ २२ गते र स्वस्तिक लघुवित्तले माघ २४ गते आवेदन दिएको हो । कालिञ्चोक हाईड्रोले स्थानिय र आम सर्वसाधारणका लागि रु.१०० अंकित दरका ७ करोड ५० लाख रुपैयाँबराबरको ७ लाख ५० हजार कित्ता र स्वस्तिक लघुवित्तले रु. १०० अंकित दरका ८० लाख रुपैयाँको ८० हजार कित्ता आईपीओ निष्कासनको माग गर्दै आवेदन दिएका छन् ।  

कालिञ्चोक हाईड्रोको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ र स्वस्तिक लघुवित्तको नविल इन्भेष्टमेन्ट बैंकिङ रहेका छन् ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.