बुधबार, असार १८,२०८२ 12:43:52
  • बुधबार, असार १८,२०८२ 12:43:52
Global IME Bank Limited

आईपीओ निष्कासनको अनुमति माग गर्दै ३ वटा कम्पनीले दिए सेबोनमा आवेदन

Hyundai Nepal
आईपीओ निष्कासनको अनुमति माग गर्दै ३ वटा कम्पनीले दिए सेबोनमा आवेदन
Nabil Bank Limited

काठमाण्डौ । आईपीओ निष्कासनको अनुमति माग गर्दै ३ वटा कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबान)समक्ष आवेदन पेश गरेका छन् । जसमा दुईवटा जलविद्युत र एउटा लघुबीमा कम्पनी रहेका छन् ।  

सेञ्चुरी इनर्जी लिमिटेडले मंसिर १४ गते, ह्याबिट्याट पावर कम्पनीले मंसिर २१ गते र लिबर्टी माइक्रो इन्स्योरेन्सले मंसिर २० गते आवेदन दिएका हुन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

सेञ्चुरी इनर्जीले स्थानिय र आम सर्वसाधारणका लागि प्रिमियम मूल्य प्रतिकित्ता २७५.११ रुपैयाँमा ८ करोड २५ लाख ३३ हजार रुपैयाँबराबरका कुल ३ लाख कित्ताका लागि आवेदन माग गरेको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यािपटल लिमिटेड रहेको छ ।  

त्यस्तै,ह्याबिट्याट पावरले पनि स्थानिय बासिन्दा र आम सर्वसाधारणका लागि ११ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ११ लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल रहेको छ ।  

लिबर्टी माइक्रो इन्स्योरेन्सले पनि २२ करोड ५० लाख रुपैयाँबराकरको रु.१०ण् अंकित दरका २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि सेबोनमा आवेदन दिएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकको रुपमा एनआईएमबी एस क्यापिटल रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.