बुधबार, असार १८,२०८२ 01:04:24
  • बुधबार, असार १८,२०८२ 01:04:24
Global IME Bank Limited

नेशनल लघुवित्तको ११ औं साधारण सभा सम्पन्न, लाभांशको प्रस्ताव पारित

Hyundai Nepal
नेशनल लघुवित्तको ११ औं साधारण सभा सम्पन्न, लाभांशको प्रस्ताव पारित
Nabil Bank Limited

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा बनेपास्थित अरनिको पार्टी प्यालेसमा मंसिर २४ गते सम्पन्न भएको छ ।

सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्यको अध्यक्षतामा बसेको साधारण सभाले आ.व.२०८०/०८१ को नाफाबाट सेयरधनीलाई कर प्रयोजनसहित १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाहसहितको वित्तीय विवरणहरु पारित गरेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

सभाले ७ लाख ६५ हजार ३७७ कित्ता साधारण सेयर प्रिमियममा सम्बन्धित निकायवाट स्वीकृति लिई सार्वजनिक निष्काशनको माध्यमवाट सेयर जारी गर्नका लागि प्रकृया अगाडि बढाउने निर्णय समेत गरेको छ ।  

२०७१ सालमा स्थापना भएको नेशनल माइक्रो फाईनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति तथा समिट लघुवित्त वित्तीय संस्थासँग मर्जर गरी नेशनल लघुवित्त वित्तीय संस्थाको जन्म भएको हो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.