आईतवार, जेष्ठ १७,२०८३ 01:40:26
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 01:40:26
राष्ट्रिय बाणिज्य बैंकको इभी लोन फेष्टिभ अफर
BANKING

राष्ट्रिय बाणिज्य बैंकको इभी लोन फेष्टिभ अफर

काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंकले गाडी किन्नका लागि १ करोडसम्म ऋण दिने भएको छ । बैंकले नेपालीहरुको महान चाड तीज, दशैं, तिहार र छठलाई लक्षित गर्दै सवारी कर्जा सार्वजनिक गरेको हो।उक्त योजना भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म लागु हुने बैंकले जनाएको छ।नयाँ गाडी खरिद गर्दा बैंकले ७.७७ प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्नेछ। नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकमा अधिकतम १ करोड...

विश्वका केन्द्रीय बैंकका उत्कृष्ठ गभर्नरहरुको सूची सार्वजनिक, भारतसहित ३ देशका गभर्नरले पाए ए प्लस ग्रेड
BANKING

विश्वका केन्द्रीय बैंकका उत्कृष्ठ गभर्नरहरुको सूची सार्वजनिक, भारतसहित ३ देशका गभर्नरले पाए ए प्लस ग्रेड

काठमाण्डौ । ग्लोबल फाइनान्स म्यागेजिनले विश्वभरका केन्द्रीय बैंकका उत्कृष्ठ गभर्नरहरुको सूची सार्वजनिक गरेको छ । म्यागेजिनले विश्वका केन्द्रीय बैंकका गभर्नरहरुलाई ग्रेड प्रदान गर्दै ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२४’सार्वजनिक गरेको हो ।  गभर्नरहरुलाई उत्कृष्ठताका आधारमा ‘ए प्लस’, ‘ए’ र ‘ए माइनस’ ग्रेड प्रदान  गरिएको छ । ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड सन् १९९४ देखि...

एभरेष्ट बैंकको बानेश्वर शाखाको सम्पूर्ण कारोबार अब आफ्नै भवनबाट
BANKING

एभरेष्ट बैंकको बानेश्वर शाखाको सम्पूर्ण कारोबार अब आफ्नै भवनबाट

काठमाण्डौ। नयाँ बानेश्वरस्थित एभरेष्ट बैंक लिमिटेडले साविकको स्थानबाट करिब १५० मिटर पश्चिम आफ्नै नव निर्मित अत्याधुनिक सुविधा सम्पन्न भवनमा स्थानान्तरण भई सम्पूर्ण बैङ्किङ तथा सेवाहरु सुचारु गरेको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यले समुदघाटन गरेको उक्त समारोहमा अध्यक्ष डा. वैद्यले बैंक विश्वासको सहयात्री भएको साथ साथै नयाँ बानेश्वर र सो आसपासका...

मुक्तिनाथ विकास बैंक र चापाकोट क्याम्पस स्याङजाबीच ५ वर्षे समझदारी पत्रमा हस्ताक्षर
BANKING

मुक्तिनाथ विकास बैंक र चापाकोट क्याम्पस स्याङजाबीच ५ वर्षे समझदारी पत्रमा हस्ताक्षर

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक र चापाकोट क्याम्पस स्याङजाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  बैंक र स्याङजा जिल्लाको चापाकोट नगरपालिका वडा नं. ९ मा रहेको चापाकोट क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने, व्यवहारिक ज्ञानको लागि इन्टर्नशिप गर्ने र बैंकिङ करियरको लागि अवसर प्रदान गर्ने सम्बन्धमा दुई पक्षबीच आपसी सम्झौता भएको हो ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(भदौ ५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.७८ रुपैयाँ र बिक्रीदर १३४.३८ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४८.१९ रुपैयाँ र बिक्रीदर १४८.८५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७३.८५ रुपैयाँ र बिक्रीदर १७४.६३ रुपैयाँ कायम भएको छ ।  

फाइनान्स कम्पनी: को बलियो, को धरासायी ? सेयर लगानीका लागि कुन उपयुक्त ?(टेबलसहित)
BANKING

फाइनान्स कम्पनी: को बलियो, को धरासायी ? सेयर लगानीका लागि कुन उपयुक्त ?(टेबलसहित)

काठमाण्डौ । सेयर बजार परिसूचक अलटाईम हाईको पुरानो रेकर्ड भत्काउने उकालोतर्फ अग्रसर भइरहँदा बजारमा फाइनान्स कम्पनीहरुको निकै ठूलो चर्चा छ ।  खराब वित्तीय अवस्थाको नेपाल फाइनान्सको सेयरमूल्य कर्नरिङ गरी प्रतिकित्ता २४६६ रुपैयाँसम्म पुर्याइएपछि र त्यसलाई पछ्याउँदै बाँकी फाइनान्सको मूल्य पनि बढ्न थालेपछि लगानीकर्तामाझ यो समूहको चर्चा चुलिएको देखिन्छ ।  मुख्य वित्तीय...

नेपाली नागरिकले विदेशमा लगानी गर्ने सम्बन्धमा यस्तो छ व्यवस्था
NEPAL RASTRA BANK

नेपाली नागरिकले विदेशमा लगानी गर्ने सम्बन्धमा यस्तो छ व्यवस्था

काठमाण्डौ । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को व्यवस्थाबमोजिम कुनै पनि नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, घरजग्गा तथा अन्य कुनै पनि किसिमको लगानी गर्न प्रतिबन्ध लगाइएको छ ।तर, नेपाली नागरिकले विदेशमा रहँदाबस्दाको अवधिसम्म त्यहाँ आर्जन गरेको रकम विदेशस्थित बैंकमा खाता खोली रकम जम्मा गर्न भने सक्ने व्यवस्था रहेको छ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(भदौ ४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.९० रुपैयाँ र बिक्रीदर १३४.५० रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४७.७७ रुपैयाँ र बिक्रीदर १४८.४३ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७३.३५ रुपैयाँ र बिक्रीदर १७४.१३ रुपैयाँ कायम भएको छ ।  

बैंकहरूले उठाउन नसकेको ब्याज १.१९ खर्ब पुग्यो, एक वर्षमा २० प्रतिशतले वृद्धि
BANKING

बैंकहरूले उठाउन नसकेको ब्याज १.१९ खर्ब पुग्यो, एक वर्षमा २० प्रतिशतले वृद्धि

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तमा ब्याज उठाउन नसक्दा १ खर्ब १९ अर्ब ५९ करोड रुपैयाँ बराबर पुगेको छ। २०७९ असारमा यो रकम करिब ६१ अर्ब ३५ करोड मात्रै रहेकोमा पछिल्लो दुई वर्षमै करिब शतप्रतिशत बढेको हो।असार २०८० मा ९९ अर्ब रहेको यस्तो ब्याज एक वर्षमा करिब २० अर्ब अर्थात् १९.८ प्रतिशत बढेको हो। असार २०७९ को...

मरमसलाको मूल्यमा सर्वाधिक वृद्धि, महङ्गी भने आधिले घट्यो
NEWS

मरमसलाको मूल्यमा सर्वाधिक वृद्धि, महङ्गी भने आधिले घट्यो

काठमाण्डौ। गत आर्थिक वर्षमा मरमसलाको मूल्य सबैभन्दा धेरै बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको प्रतिवेदन अनुसार असार महिनाको मूल्य वृद्धिदर गत वर्षको सोही अवधिको तुलनामा आधाभन्दा कम देखाएको छ।राष्ट्र बैंकले मासिक रूपमा सार्वजनिक गर्ने पछिल्लो आर्थिक तथा वित्तीय सम्बन्धी प्रतिवेदनमा मूल्य वृद्धि गत वर्षभन्दा कम हो।उपभोक्ताहरूले...

बंगलादेशका ६ वटा बैंक संकटमा
BANKING

बंगलादेशका ६ वटा बैंक संकटमा

काठमाण्डौ । बंगलादेशका ६ वटा बैंक संकटमा परेका छन् । बंगलादेशको केन्द्रीय बैंक,‘बंगलादेश बैंक’को सहायताका बाबजुत ६ वटा बैंकको चल्ति खातामा रकम अभाव देखिएको हो ।  रकम अभाव देखिने बैंकहरुमा नेशनल बैंक, फर्स्ट सेक्युरिटी इस्लामिक बैंक,सोसियल इस्लामिक बैंक,युनियन बैंक,ग्लोबल इस्लामिक बैंक र बंगलादेश कमर्स बैंक रहेका छन् । यी मध्ये ४ वटा बैंक सरियामा आधारित छन् । यी बैंकहरु...

समाज लघुवित्त: खेलाडीले सेयरमूल्य अचाक्ली बढाए, तर बढेन प्रमुख वित्तीय सूचकको चमक
BANKING

समाज लघुवित्त: खेलाडीले सेयरमूल्य अचाक्ली बढाए, तर बढेन प्रमुख वित्तीय सूचकको चमक

काठमाण्डौ । अपरेटरहरु छिरेपछि अत्यन्त कमजोर कम्पनी र प्रमुख वित्तीय सूचकहरु समेत अत्यन्त खराब रहेका कम्पनीहरुको सेयरभाउ रकेटको गतिमा कसरी उड्छ भन्ने एउटा उदाहरण बनेको छ समाज लघुवित्त ।  यो कम्पनी एक वर्षको अवधिमा केही खेलाडीहरुले कर्नरिंग गरी सबैभन्दा बढी मूल्य बढाइएको कम्पनी समेत हो । 

आज नेपाल बैंकको देशभरका यी शाखाहरु खुला रहने
BANKING

आज नेपाल बैंकको देशभरका यी शाखाहरु खुला रहने

काठमाण्डौ । आज जनैपुर्णिमा तथा रक्षाबन्धन पर्वको अवसरमा सार्वजनिक बिदा परेको छ । आज बिदाको दिन नेपाल बैंकका केही शाखा कार्यालयहरु भने खुला रहने भएका छन् । बैंकले सूचना जारी गर्दै आज राजस्व संकलन, नगद कारोवार, चेक क्लियरिङ एवं विद्युतीय रकम ट्रान्सफरको फण्ड सेटलमेन्ट एवं कर्जा असुली कार्य प्रयोजनार्थ यस बैंक केही शाखा खुला रहने जनाएको छ । बैंकका शाखा र एक्सटेन्सन...

तीन होलसेल माइक्रोफाइनान्सको वित्तीय स्वास्थ्य: अधिकांशमा सानाकिसान अगाडि
BANKING

तीन होलसेल माइक्रोफाइनान्सको वित्तीय स्वास्थ्य: अधिकांशमा सानाकिसान अगाडि

काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई कर्जा कारोबारको आधारमा दुई प्रकारमा वर्गीकरण गरिएको छ ।  केन्द्रीय बैंककाअनुसार थोक कर्जाको कारोबार गर्ने र खुद्रा कर्जाको कारोबार गर्ने लघुवित्त गरी दुई प्रकारमा वर्गीकरण गरिएको छ ।  नेपाल राष्ट्र बैंकबाट रकम सापटी लिएर विभिन्न वित्तीय संस्था तथा सहकारी संस्थालाई कर्जा परिचालन गर्ने...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(भदौ ३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०१ रुपैयाँ र बिक्रीदर १३४.६१ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४७.७९ रुपैयाँ र बिक्रीदर १४८.४५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७३.४८ रुपैयाँ र बिक्रीदर १७४.२४ रुपैयाँ कायम भएको छ ।  

घट्यो अण्डाको मूल्य
BANKING

घट्यो अण्डाको मूल्य

काठमाडौ। अण्डाको मूल्य घटेको छ। नेपाल कुखुरा व्यवसायी मञ्चका अनुसार अण्डाको मूल्य घटेको हो। असार अन्तिम सातामा ठुलो साइजको अण्डाको मूल्य ५२० रुपैयाँ प्रतिक्रेट रहेकोमा हाल प्रतिक्रेट २० रुपैयाँले घटेर ५ सय रुपैयाँ भएको छ। यस्तै, ठुलो साइजको अण्डा पछिल्लो पटक प्रतिक्रेट ५०५ रुपैयाँबाट घटेर ४७५ भएको छ। यस्तै, मध्यम खालको अण्डाको मूल्य ४४५ रुपैयाँ प्रतिक्रेटबाट घटेर ४१५...

बानेश्वरमा सडक भासियो
BANKING

बानेश्वरमा सडक भासियो

काठमाण्डौ। बानेश्वरचोकबाट शंखमुल जाने सडक भासिएको छ। आइतबार बानेश्वर चोकबाट शंखमुल जाने मुख्य सडक भासिएको जनाइएको छ। अहिले त्यहाँ खाल्डो पुर्नको लागि काठमाडौं महानगरको डोजर लगिएको छ। वर्षातका कारण पछिल्लो समय राजधानीका सडकहरु एकपछि अर्को गर्दै भासिन थालेका छन्। 

एक वर्षमा विद्यार्थीले लगे विदेश १ खर्ब २५ अर्ब
BANKING

एक वर्षमा विद्यार्थीले लगे विदेश १ खर्ब २५ अर्ब

काठमाण्डौ। नेपालबाट अध्ययन र भ्रमणमा जाने नेपालीसँगै पौने २ खर्ब रुपैयाँ विदेशिएको छ। गत आर्थिक वर्ष २०८०/८१ मा कुल १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ पढ्न र भ्रमणमा धेरै देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार एक वर्षमा अध्ययनमा जानेका माध्यमबाट १ खर्ब २५ अर्ब रुपैयाँ विदेशिएको छ।नेपालबाट विदेश घुम्न जाने नेपालीले ६४ अर्ब ३० करोड रुपैयाँ बराबर विदेशी मुद्रा खर्च गरेका छन्।...

चालु खाता रु.२.२१ खर्ब बचतमा
NEPAL RASTRA BANK

चालु खाता रु.२.२१ खर्ब बचतमा

काठमाण्डौ । आर्थिक वर्ष २०८०/८१ मा चालु खाता २ खर्ब २१ अर्ब ३४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष चालु खाता रु.४६ अर्ब ५७ करोडले घाटामा रहेको थियो ।  अमेरिकी डलरमा अघिल्लो वर्ष ३६ करोड ६ लाखले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा १ अर्ब ६६ करोडले बचतमा रहेको छ । समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर २२.९ प्रतिशतले कमी आई रु.५ अर्ब ८१ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक...

ग्लोबल आइएमई बैंकका नायव सीईओ सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण
BANKING

ग्लोबल आइएमई बैंकका नायव सीईओ सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुरेन्द्रराज रेग्मीले आइतबारदेखि पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणअघि प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकको सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए।नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रेग्मीको बैंकिङ  क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव रहेको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.