आईतवार, जेष्ठ १७,२०८३ 01:40:24
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 01:40:24
विदेशी विनिमय सञ्चिति ३२.६% ले वृद्धि, १३ महिनाको वस्तु आयात धान्न प्रयाप्त
NEPAL RASTRA BANK

विदेशी विनिमय सञ्चिति ३२.६% ले वृद्धि, १३ महिनाको वस्तु आयात धान्न प्रयाप्त

काठमाण्डौ । देशको कुल विदेशी विनिमय सञ्चिति ३२.६ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आवको आर्थिक तथा वित्तीय स्थिती प्रतिवेदनमा यस्तो देखिएको हो ।  अघिल्लो आवसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३२.६ प्रतिशतले वृद्धि भई गत आवको असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति अघिल्लो...

बजारमा पैसा फालाफाल भएपछि एकैपटक १ खर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

बजारमा पैसा फालाफाल भएपछि एकैपटक १ खर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । बजारमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट १ खर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत आज १ खर्ब रुपैयाँ प्रशोचनको गर्न लागेको हो ।  बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट २१ दिने निक्षेप सङ्कलन गर्न लागेको हो ।  

सिटिजन्स बैंकको भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान, प्रथम हुनेले जिते रु.५० हजार
BANKING

सिटिजन्स बैंकको भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान, प्रथम हुनेले जिते रु.५० हजार

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले पार्टनर फर प्रोग्रेस नामक फेसवुक भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेको छ । बैंकले गत गत जेठ र असार महिनामा उक्त कार्यक्रमको आयोजना गरेको थियो ।  व्यक्तिगत वा व्यावसायिक रूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने व्यक्ति वा संघ संस्थालाई सबै माझ चिनाउने र सम्मान गर्ने...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(भदौ २ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०१ रुपैयाँ र बिक्रीदर १३४.६१ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४७.२८ रुपैयाँ र बिक्रीदर १४७.९४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.९२ रुपैयाँ र बिक्रीदर १७३.६९ रुपैयाँ कायम भएको छ ।  यसैगरी एक अष्ट्रेलियन...

कसरी गर्ने सेयर बजारमा लगानी ? यी कुरामा ध्यान दिनुहोस् !
BANKING

कसरी गर्ने सेयर बजारमा लगानी ? यी कुरामा ध्यान दिनुहोस् !

काठमाण्डौ। पछिल्लो समय सेयर बजारमा आम मानिसको चासो बढ्दै गएको छ। जस्तै डिम्याट लिनेको सङ्ख्या बढेको छ। यसले सेयर बजारप्रति सामान्य मानिसको चासो बढेको देखिन्छ। यो आफैमा राम्रो कुरा हो। यति भन्दै गर्दा सेयर बजार आफैमा जोखिम क्षेत्र पनि हो। जो नयाँ लगानीकर्ता हुनुहुन्छ उहाँहरुले सेयर बजारसम्बन्धी थाहा पाउन जरुरी छ।हरेक समूहका कम्पनीहरुको वित्तीय विवरण फरक हुन्छन्। बीमा...

नेपाल टेलिकमको सेवा आज ४ घन्टाका लागि बन्द हुने
BANKING

नेपाल टेलिकमको सेवा आज ४ घन्टाका लागि बन्द हुने

काठमाण्डौ। नेपाल टेलिकमको ग्राहक सेवा प्रणाली आज ४ घन्टाका लागि बन्द हुने भएको छ। टेलिकमले आज सूचना जारी गर्दै टेलिकमको ग्राक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्यका लागि आज राति ११ बजेदेखि करिब ४ घन्टाका लागि ब्यालेन्स/रिचार्ज/प्याकेज/खरिदरक्वेरी सेवाहरू बन्द हुने जनाएको हो।सेवा सम्बन्धी समस्याका लागि १४९८ र १९८ मा सम्पर्क गर्न पनि टेलिकमले आग्रह गरेको छ।

नेपाल राष्ट्र बैंकमा जागिरको अवसर, कति चाहिन्छ न्यूनतम योग्यता ?
NEPAL RASTRA BANK

नेपाल राष्ट्र बैंकमा जागिरको अवसर, कति चाहिन्छ न्यूनतम योग्यता ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि ५२ जना कर्मचारी माग गरेको हो ।  राष्ट्र बैंकले प्रशासनतर्फ सहायक निर्देशक (अधिकृत तृतीय) मा ३४ जना, प्रशासनतर्फ सहायक .सहायक द्वितीय) मा १३ जना र प्राविधिकतर्फ सहायक (सूचना प्रविधि) पदमा ५ जना गरी कुल ५२ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।  

समाज डेन्टल हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
BANKING

समाज डेन्टल हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाण्डौ । बानेश्वरस्थित समाज डेन्टल हस्पीटल प्रालि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई समाज डेन्टल हस्पीटल प्रालिको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।समाज डेण्टल हस्पिटल र प्रभु बैंकबीच ग्राहकहरुलाई लक्षित गरी दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको हो । सम्झौताबमोजिम प्रभु बंैकका कर्मचारी र कर्मचारीका परीवारजन...

भदौ महिनाका लागि पनि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको कति ?
BANKING

भदौ महिनाका लागि पनि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको कति ?

काठमाण्डौ । भदौ महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले ब्याजदरमा कटौति गरेका छन् । देशका २० वटा वाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।  जसअनुसार बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.४९ प्रतिशत कायम भएको छ । साउन महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.७२ प्रतिशत थियो । यसरी साउन महिनाका...

नबिल बैंकका निक्षेपकर्ताले भदौ महिनाका लागि कति पाउनेछन् ब्याजदर ?
BANKING

नबिल बैंकका निक्षेपकर्ताले भदौ महिनाका लागि कति पाउनेछन् ब्याजदर ?

काठमाण्ठौ । नबिल बैकले भदौ  महिनाका लागि आफ्ना मुद्दती निक्षेपकर्तालाई प्रदान गर्ने ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ । बैंकले भदौ महिनाका लागि व्यक्तिगतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ ।  बैंकले साउन  महिनाका लागि पनि यहि ब्याजदर प्रदान गरेको थियो । भदौ  महिनाका लागि ३  महिनादेखि १ वर्षसम्म मुद्दती निक्षेपमा पैसा राख्ने...

ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति पाइन्छ ?
BANKING

ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति पाइन्छ ?

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले भदौ महिनाका लागि व्यक्तिगत र मुद्दती निक्षेपतर्फ दुवैको ब्याजदर स्थिर राखेको छ ।  बैंकले भदौ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागतर्फ ५.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । साउन महिनाका लागि पनि बैंकले व्यक्तिगत र संस्थागत मुद्दती...

नेपाल बैंकले घटायो भदौ महिनाका लागि निक्षेपको ब्याजदर
BANKING

नेपाल बैंकले घटायो भदौ महिनाका लागि निक्षेपको ब्याजदर

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौ महिनाका लागि ब्याजदर घटाएको छ ।    साउन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.२५ प्रतिशत रहेको ब्याजदर भदौ महिनाका लागि पनि ५.२५ प्रतिशत कायम गरिएको छ । बैंकले भदौ महिनाका लागि व्यक्तिगततर्फ २ वर्षसम्मका लागि मुद्दती निक्षेपमा ४.५५ प्रतिशत र २ वर्षभन्दा माथिका लागि ५.२५ प्रतिशत ब्याजदर...

एनआईशी एशिया बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर, कुनमा कति पाइन्छ ?
BANKING

एनआईशी एशिया बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर, कुनमा कति पाइन्छ ?

काठमाण्डौ । एनआईसी एशिया बैंकले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.४१ प्रतिशत कायम गरेको छ । जुन साउन महिनामा ७.६३ रहेको थियो ।  बैंकले भदौ महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिना अवधिका लागि ५.२५ प्रतिशत २   महिनादेखि १ वर्ष...

पेट्रोलमा ५  रुपैयाँ र डिजलमा ३ रुपैयाँ घट्यो
BANKING

पेट्रोलमा ५ रुपैयाँ र डिजलमा ३ रुपैयाँ घट्यो

काठमाण्डौ। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगलमले पेट्रोलमा ५ र मट्टीतेल तथा डिजलमा ३ रुपैयाँ मूल्य घटाएको हो। घटेको मूल्य बिहीबार (आज) राती १ बजेदेखि लागू हुने निगमले जनाएको छ ।भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगमले पनि आन्तरिक बजारमा मूल्य समायोजन गरेको हो। जसअनुसार अब काठमाण्डौमा पेट्रोलको मूल्य १६५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५५ रुपैयाँ...

आईएमईका नवनियुक्त सीईओ पौडेलले सम्हाले कार्यभार
BANKING

आईएमईका नवनियुक्त सीईओ पौडेलले सम्हाले कार्यभार

काठमाण्डौ। आईएमई लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवाकर पौडेलले कार्यभार सम्हालेका छन्। मर्जरपछि आईएमई  र जीएमई रेमिटले बुधबारदेखि एकीकृत कारोबार सुरु गरेसँगै पौडेलले कार्यभार सम्हालेका हुन्।जिम्मेवारी सम्हाल्दै उनले प्रतिस्पर्धी बजारमा अझै स्तरीय तथा विस्तारित रेमिट्यान्स सेवा प्रदान गर्न थप योगदान दिने बताए। डिजिटल रेमिट्यान्सको अवधारणालाई...

५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन र १० वर्षदेखि चल्ती नभएका खाता सुचारु गर्न एनआईसी एशिया बैंकको आग्रह
BANKING

५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन र १० वर्षदेखि चल्ती नभएका खाता सुचारु गर्न एनआईसी एशिया बैंकको आग्रह

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले ५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले साविकको नेपाल ईण्डष्ट्रियल एण्ड कमर्सियल बैंक तथा साविकको बैंक अफ एशिया नेपालले विभिन्न आवमा घोषणा गरेको नगद लाभांशमध्ये विगत ५ वर्षदेखि भुक्तानी हुन बाँकी रहेको देखिएकाल उक्त अवधिको लाभांश बुझिलिन आग्रह गरेको हो ।  लाभांश पुर्जा प्राप्त भई लाभांश रकम भुक्तानी लिन बाँकी...

समयमै काम सक्काउनुस्, बहाना नबनाउनुस् - सामाजिक विकास मन्त्री
BANKING

समयमै काम सक्काउनुस्, बहाना नबनाउनुस् - सामाजिक विकास मन्त्री

काठमाण्डौ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बुधबार निर्माण व्यवसायीहरूलाई बोलाएर काम गर्न निर्देशन दिएका छन्।मन्त्रालयको मातहतमा निर्माण भइरहेका कामको जिम्मा लिएका निर्माण व्यवसायीहरूलाई मन्त्रालयमै बोलाएर मन्त्री भण्डारीले हाल निर्माणाधीन संरचनाको काम समयमै सक्न निर्देशन दिएका हुन्।

भूमि र सहकारी समस्या समाधान गर्न मन्त्री देउवा र अधिकारीबिच सहकार्य
BANKING

भूमि र सहकारी समस्या समाधान गर्न मन्त्री देउवा र अधिकारीबिच सहकार्य

काठमाण्डौ । परराष्ट्रमन्त्री डा. आरजु देउवा र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीबिच भूमि र सहकारी क्षेत्रका समस्याको ठोस समाधानका विभिन्न विकल्पबारे छलफल भएको छ । बुधवार (आज) भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा भएको भेटमा आ-आफनो मन्त्रालयमा देखा परेका समस्या समाधानका लागि राजनीतिक तहमा र मन्त्रालयगत तहमा मिलेर पहल गर्ने दुई...

सिटिजन्स बैंकको ‘हेल्थ एण्ड वेल्थ’ खाता, ग्राहकको स्वास्थ्य र सम्पत्ति सुदृढ पार्ने उद्योगकै नौलो स्किम
BANKING

सिटिजन्स बैंकको ‘हेल्थ एण्ड वेल्थ’ खाता, ग्राहकको स्वास्थ्य र सम्पत्ति सुदृढ पार्ने उद्योगकै नौलो स्किम

काठमाण्डौ । भविष्यमा आइपर्ने आकस्मिक वित्तीय जोखिमलाई सहजै पार लगाउन हामीले आम्दानीको केही प्रतिशत रकम बचतका लागि छुट्याएका हुन्छौं ।  आम्दानी कम भएको समयमा खर्च धान्न, शिक्षा, स्वास्थ्य उपचारका लागि, सामाजिक रीतिरिवाज मनाउन, आवश्यक सामान खरिद गर्न यावतका विषयमा खर्च गर्नका लागि बचतलाई प्राथमिकता दिएका हुन्छौं ।  तर बचत गर्दागर्दै पनि कहिलेकाँही बचतमा रहेको रकमले खर्च...

एस बैंकमा रहेको स्वामित्व २.२ अर्ब डलरमा बिक्री गर्ने योजनामा एसबिआई बैंक
BANKING

एस बैंकमा रहेको स्वामित्व २.२ अर्ब डलरमा बिक्री गर्ने योजनामा एसबिआई बैंक

काठमाण्डौ । भारतको सबैभन्दा ठूलो बैंक ‘स्टेट बैंक अफ इण्डिया’ एसबिआईले एस बैंकमा रहेको स्वामित्व बिक्री गर्ने योजना बनाएको छ । एसबिआईले एस बैंकमा रहेको २४ प्रतिशत स्वामित्व २.२ अर्ब डलरमा बिक्री गर्न लागेको हो ।  जापानका बैंकहरु सुमीतोमो मित्सुई बैंकिङ कर्प र दुबईमा आधारित ईमिरेट्स एनबीडीले एस बैंकको स्वामित्व खरिद गर्न छलफल सुरु गरेका छन् । सुमीतोमो मित्सुई जापानको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.