माछापुच्छ्रे बैंकको ब्याजदर स्थिर
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले वैशाख १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ ।
TRENDING
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले वैशाख १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ ।
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले वैशाख महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५.७२ र संस्थागततर्फ ४.९२ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । चैत महिनाका लागि बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५.८१ र संस्थागततर्फ ५.०१० प्रतिशत ब्याजदर दिएको थियो। वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ बैंकका ग्राहकले ३...
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ भने संस्थागतको घटाएको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । चैत महिनाका लागि पनि बैंकले संस्थागत मुद्दती...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो ५९औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस, २०८१ को अवसरमा आयोजित विशेष कार्यक्रममा सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मान गरेको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकका कामु प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीलाई उक्त सम्मानपत्र प्रदान गरेका हुन् ।
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवलस्थित मोर्डन डायग्नोस्टिक सेन्टर नेपालबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले मोर्डन डायग्नोस्टिक सेन्टर नेपालमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गण्डकी प्रदेश कास्की जिल्ला, पोखरा घारीपाटनमा अवस्थित हिमालय आँखा अस्पताललाई १० वेटिङ चेयर ९कुर्सी०सहयोग प्रदान गरेकोे छ । अस्पतालले आफ्नो स्थापना देखिनै आँखामा समस्या भएका बिरामीहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।अस्पतालमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख...
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८२ को अवसरमा ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी घर कर्जा एकल अंकको ब्याजदर ७.९९ प्रतिशतमा नै प्रदान गर्ने भएको छ । नयाँ वर्ष २०८२ को अवसरमा बैंकिङ क्षेत्रमा नै सस्तो तथा प्रतिस्पर्धी ब्याजदर कायम रहने गरी ग्राहकहरुलाई घर खरिद गर्न÷निर्माण गर्न ÷पुर्नःनिर्माण गर्न तथा अपार्टमेन्ट खरिद गर्न बैंकले यस्तो कर्जा प्रदान...
काठमाण्डौ । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा ८ फाइनान्स कम्पनीले नाफा कमाएका छन् । बाँकी ७ वटाको घाटा चुलिँदै गएको छ । तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले समस्याग्रस्त घोषणा गर्न नदिएको र उनी प्रभावमा परेर कारबाहीबाट जोगाएको पोखरा फाइनान्स र जानकी फाइनान्सको अवस्था झनै दयनीय देखिएको छ । अधिकारीको आशिर्वादले तत्काल समस्याग्रस्त घोषणा हुनबाट जोगिएको पोखरा...
काठमाण्डौ । केही निश्चित अपरेटरहरुले सेयरमूल्यमा व्यापक चलखेल गरिरहेका क्षेत्रीय स्तरका विकास बैंकहरुको वित्तीय प्रदर्शन सुध्रिनुको साटो झन झन बिग्रिरहेको देखिएको छ । लो र अल्टा लो क्यापका यस्ता विकास बैंकहरुको मूल्यमा हकप्रद वा अन्य कुनै वैकल्पिक पूँजी वृद्धिको सम्भावना दर्शाउँदै खेलाडीहरुले खेलिरहेका छन् । जसका कारण कमजोर अवस्थाका साना विकास बैंकहरुको दोश्रो...
काठमाण्डौ । चालु आर्थिक वर्षको ८ महिनामा राष्ट्रिय स्तरका विकास बैंकहरुमध्ये नाफा आर्जनमा गरिमा विकास बैंक अगाडि देखिएको छ । फागुन मसान्तसम्मको अवधिमा गरिमा विकास बैंकले ८३ करोड ४० लाख नाफा आर्जन गर्दै आफूलाई नम्बर वान बनाएको हो ।
काठमाण्डौ । चालु आर्थिक वर्षको ८ महिनामा केही वाणिज्य बैंकहरुबीच नाफामा कडा टक्कर देखिएको छ। नेपाल राष्ट्रबैंकले केहीबेरअघि प्रकाशित गरेको फागुन मसान्तसम्मको तथ्यांकअनुसार नाफा आर्जनमा नविल, ग्लोबल आईएमई र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबीच कडा टक्कर देखिएको हो ।
काठमाण्डौ । कार्यकालभरि थुप्रै विवाद र लफडामा फसेका नेपाल राष्ट्रबैंकका तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा अवकाश भएको ३ दिन नबित्दै आफ्नो नाममा करिब १ करोड निकासा गर्न राष्ट्रबैंकलाई दवाब दिएका छन् । केन्द्रीय बैंकको लेखा विभागका एक अधिकारीले दिएको जानकारीअनुसार अदालतमा मुद्दा विचाराधीन रहेकै शीर्षकको करिब १ करोड रकम तत्काल...
काठमाण्डौ । विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई अनलाइनबाटै बंैक खाता खोल्दा तत्काल राष्ट्रिय परिचयपत्र नचाहिने भएको छ । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाका नाममा एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
काठमाण्डौ । भावी गभर्नरको दौडमा शक्तिशाली सम्भावित पात्रको रुपमा हेरिएकी कार्यबाहक गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले निर्माण व्यवसायीहरुलाई नीतिगत सहजीकरण गरिदिएकी छिन् । कतिपयले उनले कार्यबाहकको रुपमा गरेको कामबाट आफ्नो पक्षमा माहौल बनाउन खोजेको र राज्य शक्तिमा निकै राम्रो प्रभाव पार्ने निर्माण व्यवसायीहरुलाई हातमा लिएर गभर्नरको दौडमा कुटनीतिक चाल चलेको आरोप...
काठमाण्डौ । चालु आवको फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३ खर्ब ४ अर्ब ८२ करोड अर्थात ६.० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ९९ अर्ब ५० करोड (४.२ प्रतिशत) ले बढेको थियो ।वार्षिक बिन्दुगत आधारमा फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ७.७ प्रतिशतले बढेको छ ।फागुन...
काठमाण्डौ । लुम्बिनी विकास बैंक र एनसीएचएलबीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम(नेपाल पे कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । एनसीएचएलले हालै एनपीएस–एनसीएस पूर्वाधारको तयारी...
काठमाण्डौ । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकिङ क्षेत्रमा नौलो र प्रभावकारी किसिमको खाता ‘नबिल दिगो बचत खाता’को सुरुआत गरेको छ । नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य राखेको सन्दर्भमा बैंकले दिगो विकास तथा दिगो बैंकिङको दृष्टिकोण अनुरूप यस बचत खाता सञ्चालनमा ल्याएको हो ।
काठमाण्डौ । नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिको विषयमा प्रमुख सत्ता साझेदार दलका शीर्ष नेताहरुबीच कुरा नमिल्दा अवस्था जटिल बन्न थालेको छ । प्रधानमन्त्रीको आफूले चाहेको व्यक्तिलाई जुनसुकै मूल्य चुकाएर भए पनि गभर्नर बनाइछाड्ने हठ र महाप्रसाद अधिकारीजस्तै एमाले कार्यकर्तालाई गभर्नर बन्न कुनै पनि हालतमा नदिने कांग्रेसका शीर्ष नेताहरुको कसरतका कारण गभर्नर...
काठमाण्डौ । मुक्तिनाथविकास बैंकले १५ देखि १८ वर्षका युवा पुस्तालक्षित ‘मुक्तिनाथ पकेट मनी बचत खाता’ सञ्चालनमा ल्याएको छ । यो बचत खाता विशेष गरी भर्खरै एसईई परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई फाईदा पुग्ने बैंकले जनाएको छ । सो उमेर समुहका ग्राहकहरुलाई बैंकिङ क्षेत्रमा आकर्षित गर्न, डिजिटल बैंकिङ प्रोत्साहन गर्न,बचतको महत्व बुझाउन र विद्युतीय कारोबारमा निहित...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.