महालक्ष्मी साहित्य पुरस्कार महाकाब्यकार मुना अर्याललाई प्रदान
काठमाण्डौ । २१ औं संस्करण तथा वर्ष २०८० को महालक्ष्मी साहित्य पुरस्कार मुना अर्याललाई प्रदान गरिएको छ । असोज ५ गते महाकाब्यकार मुना अर्याललाई एक विशेष कार्यक्रमका बीच उक्त पुरस्कार प्रदान गरिएको हो । तत्कालिन यती फाइनान्स लिमिटेड (हाल महालक्ष्मी विकास बैंकसँग मर्जर भएको) बाट भाषा, साहित्यको क्षेत्रमा योगदान पुर्याउने साहित्यकारहरुलाई सम्मान गर्नुपर्छ भन्ने प्रमुख...