सिन्धु विकास बैंकको १५औँ बार्षिकोत्सव सम्पन्न
सिन्धु विकास बैंक लिमिटेडको १५औँ बार्षिकोत्सव सम्पन्न काठमाण्डौ । सिन्धु विकास बैंकको १५ औं बार्षिकोत्सव सम्पन्न भएको छ । बैंकले बार्षिकोत्सव भदौ २४ गते बिभिन्न कार्यक्रमहरु गरी मनाएको हो । बैंकको बार्षिकोत्सवको उपलक्ष्यमा बैंकले कर्पोरेट कार्यालय बनेपाको प्राङ्गगणमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा बनेपा बजार आसपासका स्थानीय...