निक्षेप संकलन ६४.५२ खर्ब पुग्दा कर्जा प्रवाह १ अर्बले बढ्यो,सिडी रेसियो केही घट्यो
काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप ६४ खर्ब रुपैयाँ बढी पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ ५ गतेसम्म बैंकिङ प्रणालीको निक्षेप ६४ खर्ब ५२ अर्ब पुगेको हो । भदौ ४ गतेसम्म पनि बैंकिङ प्रणालीमा ६४ खर्ब ५२ अर्बबराबरको निक्षेप थियो । यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा स्थिर नै रहेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५७ खर्ब २५...