कुमारी बैंकले घटायो ब्याजदर, कुनमा कति ?
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले वैशाख महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५.७२ र संस्थागततर्फ ४.९२ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । चैत महिनाका लागि बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५.८१ र संस्थागततर्फ ५.०१० प्रतिशत ब्याजदर दिएको थियो। वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ बैंकका ग्राहकले ३...

