शनिबार, जेष्ठ १६,२०८३ 10:39:52
Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 10:39:52
गरिमा विकास बैंक ‘द वेष्ट बैंक’ अवार्डबाट सम्मानित
BANKING

गरिमा विकास बैंक ‘द वेष्ट बैंक’ अवार्डबाट सम्मानित

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड इण्डियन चेम्बर अफ कमर्शले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदान गर्ने दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड ‘इर्मजिङ एशिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस्’ बाट सम्मानित भएको छ । अगस्ट २९, २०२५ मा इण्डियन चेम्बर अफ कर्मशले भारतको नयाँदिल्लीमा आयोजना गरेको तेश्रो इर्मजिङ एशिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् कार्यक्रममा गरिमा विकास बैंक The Best...

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित
BANKING

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाण्डौ । महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स, कोलकत्ता, भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकले ‘सम्पती गुणस्तर’अन्तर्गतको विधामा सम्मान पाएको हो ।  अगस्ट २९, २०२५ मा नयाँ दिल्लीमा आयोजित ‘तेस्रो इर्मजिङ्ग एशिया बैंकिङ्ग कनक्लेभ एण्ड अवार्डस’कार्यक्रममा बैंकले उक्त सम्मान प्राप्त गरेको हो ।  

२१ दिनका लागि आज ५५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

२१ दिनका लागि आज ५५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ५५ अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ...

दशैंका लागि भदौ २९ गतेदेखि सुकिला नोट सटही गर्न सकिने
NEPAL RASTRA BANK

दशैंका लागि भदौ २९ गतेदेखि सुकिला नोट सटही गर्न सकिने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दशैंका लागि यही भदौ २९ गतेदेखि असोज ३० गतेसम्म सुकिला नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकको म्रद्रा व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै सुकिला नोट सटही गर्न सकिने बारे जानकारी दिएको हो ।  दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग थापाथली, र प्रदेशस्थित कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा,...

गत वर्ष सेयरधनीलाई निराश बनाएको माछापुच्छ्रे यो वर्ष बन्यो लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक
BANKING

गत वर्ष सेयरधनीलाई निराश बनाएको माछापुच्छ्रे यो वर्ष बन्यो लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक

काठमाण्डौ । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ माछापुच्छ्रे बैंक । यो बैंकले शुक्रबार ८ प्रतिशत लाभांशको घोषणा गरेको हो ।  शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीका लागि ४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित) गरी कुल ८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । 

नेपाल राष्ट्र बैंकको नयाँ गाइडलाइन्स: बैंकहरुले सीएसआरको पैसा कुन-कुन क्षेत्रमा खर्च गर्न पाउँछन्, कुनमा पाउँदैनन् ?
BANKING

नेपाल राष्ट्र बैंकको नयाँ गाइडलाइन्स: बैंकहरुले सीएसआरको पैसा कुन-कुन क्षेत्रमा खर्च गर्न पाउँछन्, कुनमा पाउँदैनन् ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंक (एनआरबी) ले बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गरिने खर्चलाई व्यवस्थित गर्न नयाँ दिशानिर्देश जारी गरेको छ। २०८२ सालको दिशानिर्देशको पहिलो संशोधनका रुपमा आएको यो मार्गदर्शनले बैंकहरुले आफ्नो नाफाको कम्तीमा १ प्रतिशत सीएसआर कोषमा जम्मा गर्नुपर्ने र उक्त रकमलाई गरीब, पिछडिएका तथा विपन्न वर्गको...

स्वस्तिक लघुवित्तको आइपीओले कति पाउला ओपनिङ रेञ्ज ?
BANKING

स्वस्तिक लघुवित्तको आइपीओले कति पाउला ओपनिङ रेञ्ज ?

काठमाण्डौ । स्वस्तिक लघुवित्तको आइपीओ बाँडफाँड भइसकेको छ । कम्पनीको आइपीओ हिजो बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडमा बाँडफाँड भएको हो ।  कम्पनीको सेयर १० कित्ताका दरले १९ हजार ५१९ जनालाई १ लाख ९५ हजार १९० सय कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी ५ कित्ता सेयर ५ जनालाई १÷१ कित्ताका दरले बाँडफाँड गरिएको छ । 

आज डलरको भाउ घट्यो, यूरो र पाउण्डको भने बढ्यो
NEPAL RASTRA BANK

आज डलरको भाउ घट्यो, यूरो र पाउण्डको भने बढ्यो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.९१ रुपैयाँ र बिक्रीदर १४०.५१ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि अमेरिकी डलरको  खरिददर १४० रुपैयाँ र बिक्रीदर १४०.६० रुपैयाँ कायम थियो ।आज यूरो र पाउण्डको भाउ भने बढेको छ । यो दिन एक यूरोको खरिददर १६३.२५ रुपैयाँ र...

हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८% हिस्सेदारी
BANKING

हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८% हिस्सेदारी

काठमाण्डौं । एनआइबीएल एस क्यापिटलले आफ्नो लगानीमा नयाँ आयाम सुरु गरेको छ ।  कम्पनीको एनआइबीएल इक्विटी पार्टनर्स र चर्चित कफी ब्राण्ड हिमालयन जाभाबीच साझेदारी भएको छ । एनआइबीएल इक्विटीले घरेलु तथा अन्तर्राष्ट्रिय स्तरमा हुने विकासलाई समर्थन गर्न आज दुईपक्षबीच सहमति भएको हो । 

घट्यो बजारमा नगद परिचालन, सरकारी कोष भने वृद्धि
NEPAL RASTRA BANK

घट्यो बजारमा नगद परिचालन, सरकारी कोष भने वृद्धि

काठमाण्डौ । बजारमा नगद परिचालन ०.७० प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको वित्तीय विवरणमा यस्तो देखिएको हो ।  विवरण अनुसार साउन महिनासम्ममा बजारमा ७ खर्ब ४४ अर्ब ८२ करोड रुपैयाँबराबरको नगद परिचालन भएको छ । जुन गत असार महिनाको तुलनामा ०.७० प्रतिशतले कम हो । असार महिनासम्ममा बजारमा ७ खर्ब ५० अर्ब ११ करोड रुपैयाँबराबरको नगद परिचालन भएको थियो ।  

डलरको भाउ स्थिर, पाउण्ड र यूरो भने घट्यो
NEPAL RASTRA BANK

डलरको भाउ स्थिर, पाउण्ड र यूरो भने घट्यो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १४० रुपैयाँ र बिक्रीदर १४०.६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि अमेरिकी िडलरको यही सटहीदर कायम थियो ।आज यूरो र पाउण्डको भाउ भने घटेको छ । यो दिन एक यूरोको खरिददर १६२.१७ रुपैयाँ र बिक्रीदर १६२.८६ रुपैयाँ कायम भएको छ ।...

राष्ट्रबैंकको नयाँ नियम: बैंकहरुको लाभांश वितरणमा कडाइ, पारदर्शितामा जोड, सेयर बजारमा के पर्ला प्रभाव ?
BANKING

राष्ट्रबैंकको नयाँ नियम: बैंकहरुको लाभांश वितरणमा कडाइ, पारदर्शितामा जोड, सेयर बजारमा के पर्ला प्रभाव ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरूलाई लक्षित गर्दै नयाँ वित्तीय नियम लागू गरेको छ । यो नियमले बैंकहरूको वित्तीय विवरण तयार गर्ने तरिकादेखि लाभांश वितरणको प्रक्रियासम्म ठूलो परिवर्तन ल्याउनेछ । राष्ट्र बैंकका अनुसार, यी नियमहरूको उद्देश्य वित्तीय पारदर्शिता बढाउनु, जोखिम व्यवस्थापन मजबुत बनाउनु र अन्तर्राष्ट्रिय लेखा मानक (NFRS)...

पुँजीकोष कायम नगर्ने बैंक वित्तीय संस्थालाई लाभांश वितरणमा रोक
NEPAL RASTRA BANK

पुँजीकोष कायम नगर्ने बैंक वित्तीय संस्थालाई लाभांश वितरणमा रोक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि सार्वजनिक गरेको छ । जसबमोजिम राष्ट्र बैंकले तोकेको पुँजीकोष अनुपात कायम नगर्ने बैंक तथा वित्तीय संस्थाले कुनै खालको लाभांश बाँड्न नपाउने भएको छ ।  इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बमोजिम निम्न अवस्था पुरा गरेमा मात्रै बोनस तथा नगद लाभांश घोषणा गर्न वा...

कृषि विकास बैंकको अध्यक्षमा पौडेल चयन
BANKING

कृषि विकास बैंकको अध्यक्षमा पौडेल चयन

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष डिम प्रसाद पौडेल चयन भएका छन् । पौडेललाई भदौ ९ गते पौडेललाई यसअघिका सञ्चालक नेपाल सरकार (उप–प्रधानमन्त्री तथा अर्थ मन्त्रीस्तरीय) निर्णयबाट बैंकको सञ्चालक नियुक्त गरिएको थियो ।  

मुक्तिनाथ विकास बैंकको धुम्बाराही शाखा उद्घाटन
BANKING

मुक्तिनाथ विकास बैंकको धुम्बाराही शाखा उद्घाटन

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको काठमाण्डौ महानगरपालिका–४,धुम्बाराही (चिलिमे टावरमा रहेको)स्थित शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलद्वारा सम्पन्न भएको छ ।वित्तीय सेवाहरुको विविधिकरण गरी नेपाली वित्तीय बजारमा अलग्गै पहिचान बनाएको, मुक्तिनाथ विकास बैंकले जमलमा रहेको शाखा कार्यालयलाई नयाँ स्थान, काठमाण्डौ महानगरपालिका...

बैंकिङ प्रणालीबाट ४५ अर्ब झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

बैंकिङ प्रणालीबाट ४५ अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४५ अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २५ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत...

डलरको भाउ आजपनि बढ्यो, पाउण्ड र यूरो भने घट्यो
NEPAL RASTRA BANK

डलरको भाउ आजपनि बढ्यो, पाउण्ड र यूरो भने घट्यो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १४० रुपैयाँ र बिक्रीदर १४०.६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३९.८४ रुपैयाँ र बिक्रीदर १४०.४४ रुपैयाँ कायम थियो ।  आज यूरो र पाउण्डको भाउ भने घटेको छ । यो दिन एक यूरोको खरिददर १६३ रुपैयाँ र बिक्रीदर...

नेपालमा कति परिणामसम्म विदेशी मुद्रा भित्र्याउन र बाहिर लैजान पाइन्छ ?
NEPAL RASTRA BANK

नेपालमा कति परिणामसम्म विदेशी मुद्रा भित्र्याउन र बाहिर लैजान पाइन्छ ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेशी नगद मुद्रा नेपालमा भित्र्याउने र नेपालबाट बाहिर लैजानेसम्बन्धी सूचना जारी गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले यससम्बन्धी सूचना जारी गरेको हो ।  जसअन्तर्गत नेपाली वा विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी डलर ५ हजारसम्म (भारतीय रुपैयाँको हकमा अमेरिकी डलर ५ हजारबराबर हुन आउने भारतीय रुपैयाँसम्म र यस...

राष्ट्र बैंकद्वारा रु.१ हजार दरका ४३ करोड थान नयाँ नोट छाप्न बोलपत्र आह्वान
NEPAL RASTRA BANK

राष्ट्र बैंकद्वारा रु.१ हजार दरका ४३ करोड थान नयाँ नोट छाप्न बोलपत्र आह्वान

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले रु. १००० रुपैयाँ दरका नयाँ नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । बैंकले कुल ४ खर्ब ३० अर्ब रुपैयाँबराबरको रु १००० दरका ४३ करोड थान नयाँ नोट छाप्न बोलपत्र आह्वान गरेको हो ।  राष्ट्र बैंकले मंगलबार सूचना जारी गर्दै नयाँ नोटको डिजाइन, प्रिन्टिङ र आपूर्ति र डेलिभरीका लागि बोलपत्र आह्वान गरेको छ ।  

डलरको भाउ बढ्यो, यूरो र पाउण्डको भने घट्यो
NEPAL RASTRA BANK

डलरको भाउ बढ्यो, यूरो र पाउण्डको भने घट्यो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.८४ रुपैयाँ र बिक्रीदर १४०.४४ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३९.७६ रुपैयाँ र बिक्रीदर १४०.३६ रुपैयाँ कायम थियो ।  आज यूरो र पाउण्डको भाउ भने घटेको छ । यो दिन एक यूरोको खरिददर १६३.५४ रुपैयाँ र...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.