शनिबार, जेष्ठ १६,२०८३ 10:39:52
Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 10:39:52
महालक्ष्मी विकास बैंकको सञ्चालकमा मल्ल नियुक्त
BANKING

महालक्ष्मी विकास बैंकको सञ्चालकमा मल्ल नियुक्त

काठमाण्डौ । महालक्ष्मी विकास बैंकको सञ्चालकमा सागर मल्ल नियुक्त भएका छन् । भदौ ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले मल्ललाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई रिक्त रहेको संस्थापक सेयरधनीका तर्फबाट बाँकी कार्यकालका लागि भदौ ८ गतदेखि नै लागू हुनेृगरी सञ्चालक पदमा नियुक्त गरिएको हो ।  

सिटिजन्स बैंकद्वारा कोशी प्रदेशमा ‘लिडरशिप सेमिनार’ सम्पन्न
BANKING

सिटिजन्स बैंकद्वारा कोशी प्रदेशमा ‘लिडरशिप सेमिनार’ सम्पन्न

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कोशी प्रदेशका प्रदेश प्रमुख, क्लस्टर प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीहरुका लागि ‘सेमिनार अन कोशी लिडरसिपः इन्स्पायरिङ पर्फर्मन्स एन्ड एचिभिङ एक्सीलेन्स’ विषयक सेमिनार आयोजना गरेको छ ।  बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।...

प्राइम कमर्सियल बैंकको कम्पनी सचिवमा बराल नियुक्त
BANKING

प्राइम कमर्सियल बैंकको कम्पनी सचिवमा बराल नियुक्त

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको कम्पनी सचिवमा अधिवक्ता सन्तोष बराल नियुक्त भएका छन् ।  

डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने बढ्यो
NEPAL RASTRA BANK

डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने बढ्यो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.७६ रुपैयाँ र बिक्रीदर १४०.३६ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन पनि डलरको यही भाउ कायम थियो ।  आज यूरो र पाउण्डको भाउ भने बढेको छ । यो दिन एक यूरोको खरिददर १६३.७५ रुपैयाँ र बिक्रीदर १६४.४५ रुपैयाँ कायम भएको छ ।...

१५% भन्दा बढी एनपीएल हुने लघुवित्तले लाभांश बाँड्न नपाउने, कस्ता संस्थाले दिन पाउँछन् धेरै ?
NEPAL RASTRA BANK

१५% भन्दा बढी एनपीएल हुने लघुवित्तले लाभांश बाँड्न नपाउने, कस्ता संस्थाले दिन पाउँछन् धेरै ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको लाभांश वितरणसम्बन्धी सर्कुलर जारी गरेको छ । जसमा १५ प्रतिशत भन्दा बढी निष्क्रिय कर्जा रहेका संस्थाहरुले लाभांश बाँड्न नपाउने व्यवस्था गरेको छ ।  लघुवित्त संस्थाहरुले लाभांश घोषणा गर्दा लाभांश वितरणपछिको पुँजीकोष अनुपात तथा पछिल्लो असार मसान्तको एनपीएललाई आधार मानेर राष्ट्र बैंकले तोकेको सीमाभित्र रही...

सवारी साधन तथा घर खरिद गर्नेहरुका लागि राष्ट्रिय वाणिज्य बैंकले ल्यायो विशेष कर्जा अफर
BANKING

सवारी साधन तथा घर खरिद गर्नेहरुका लागि राष्ट्रिय वाणिज्य बैंकले ल्यायो विशेष कर्जा अफर

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले चाडपर्व लक्षित गरेर विभिन्न कर्जामा अफर सार्वजनिक गरेको छ । बैंकका सूचना अधिकारी पवन रेग्मीले जारी गरेको विज्ञप्तिमा घर कर्जा २० वर्ष अवधिका लागि ६.३० प्रतिशतमा ५ करोड सम्म प्रदान गर्न सकिने उल्लेख छ ।  

चालु खाता ४.०९ खर्ब बचतमा, शोधानान्तरको अवस्था कस्तो ?
NEPAL RASTRA BANK

चालु खाता ४.०९ खर्ब बचतमा, शोधानान्तरको अवस्था कस्तो ?

काठमाण्डौ । आर्थिक वर्ष २०८१÷८२ मा चालु खाता ४ खर्ब ९ अर्ब २० करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष चालु खाता २२१ अर्ब ७१ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षमा १ अर्ब ६७ करोडले बचतमा रहेकोचालु खाता समीक्षा वर्षमा ३ अर्ब १ करोडले बचतमा रहेको छ । समीक्षा वर्षमा खुद पुँजीगत ट्रान्सफर ९ अर्ब ८४ करोड रहेको छ । अघिल्लो वर्षमा यस्तो ट्रान्सफर ५ अर्ब ८१ करोड रहेको थियो ।  

आज बैंकिङ प्रणालीबाट ५० अर्ब झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

आज बैंकिङ प्रणालीबाट ५० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३९.७६ रुपैयाँ र बिक्रीदर १४०.३६ रुपैयाँ कायम भएको छ ।  यस्तै, आज एक यूरोको खरिददर १६२.०९ रुपैयाँ र बिक्रीदर १६२.७८ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८७.४३ रुपैयाँ र बिक्रीदर १८८.२४ रुपैयाँ कायम छ ।  

एक्जिम बैंकको एजेन्ट बैंक नियुक्त भयो सानिमा बैंक
BANKING

एक्जिम बैंकको एजेन्ट बैंक नियुक्त भयो सानिमा बैंक

काठमाण्डौ । The Export and Import Bank of China (एक्जीम) बैंकले सनिमा बैंक लिमिटेडलाई मनाङ मस्र्याङ्दी हाइड्रोपावर प्रालि ¬(१३५ मेघावाट)–१ र लाङटाङ भोटेकोशी हाइड्रोपावर प्रालि (१२० मेघावाट)–१ समेत २ जलबिद्युत आयोजनाका लागि वित्तीय सहजिकरण/मध्येस्थकर्ताको रुपमा कार्य गर्न नेपालका लागि एजेन्ट बैंक नियुक्त गरेको छ । एक्जिम बैंकको चीनस्थीत सिचुवान शाखामा आयोजित एक विशेष कार्यक्रममा सानिमा बैंक...

आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.३४ रुपैयाँ र बिक्रीदर १३९.९४ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३९.०१ रुपैयाँ र बिक्रीदर १३९.६१ रुपैयाँ कायम थियो ।  

सिटिजन्स बैंकको ‘ईम्पावरिङ लिडरसिप इन बागमतीःअ सेमिनार फर पर्फरमेन्स एण्डएक्शिलेन्स’ कार्यक्रम सम्पन्न
BANKING

सिटिजन्स बैंकको ‘ईम्पावरिङ लिडरसिप इन बागमतीःअ सेमिनार फर पर्फरमेन्स एण्डएक्शिलेन्स’ कार्यक्रम सम्पन्न

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बागमती प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टर हेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरूमाझ ‘ईम्पावरिङ्ग लिडरसिप इन् बागमतीः अ सेमिनार फर पर्फरमेन्स एण्ड  एक्शिलेन्स’ कार्यक्रम आयोजना गरेको छ । सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल ,उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा सम्पन्न...

आज बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

आज बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.०१ रुपैयाँ र बिक्रीदर १३९.६१ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.८३ रुपैयाँ र बिक्रीदर १३९.४३ रुपैयाँ कायम थियो ।  

नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित
BANKING

नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित

काठमाण्डौ । नेपालको अग्रणी बैंक नबिल बैंक लिमिडेटले ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्डबाट सम्मानित भएको छ । युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड हो ।नबिलले वार्षिक रुपमा गरेका दिगो बैंकिङका विभिन्न कार्यक्रमको उच्च मूल्याङ्कन गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।...

महालक्ष्मी विकास बैंकको सन्तुलित वित्तीय विवरण, लाभाशं वितरण क्षमतामा वृद्धि
BANKING

महालक्ष्मी विकास बैंकको सन्तुलित वित्तीय विवरण, लाभाशं वितरण क्षमतामा वृद्धि

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अन्त्य सम्मसमग्र वित्तीय परिसुचकहरुमा सकारात्मक सुधार गर्दै सन्तुलित अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।बैंकले हालै मात्र प्रकाशित गरेको आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा रु. ५० करोड ३ लाख पुगेको छ । यस वर्ष बैंकको लाभांश वितरण क्षमतामा उल्लेख्य वृद्धि भई...

आज बैंकिङ प्रणालीबाट ३० अर्ब झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

आज बैंकिङ प्रणालीबाट ३० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २५ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत...

आजपनि घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

आजपनि घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आजपनि अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.८३ रुपैयाँ र बिक्रीदर १३९.४३ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३९.७९ रुपैयाँ र बिक्रीदर १४०.३९ रुपैयाँ कायम थियो ।  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ल्यायो चाडपर्व लक्षित अटो लोन स्किम, सस्तो ब्याजमै कर्जा पाइने
BANKING

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ल्यायो चाडपर्व लक्षित अटो लोन स्किम, सस्तो ब्याजमै कर्जा पाइने

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले चाडपर्व लक्षित अटो लोनको नयाँ स्किम ल्याएको छ । बैंकले विशेषगरी दशैं तिहार जस्ता चाडपर्वलाई लक्षित गरी गाडी किन्नेलाई सहुलियतमा कर्जा प्रदान गर्ने स्किम ल्याएको हो ।  

एभरेष्ट बैंकले ल्यायो नयाँ योजना, ६.५२% मै घर र सवारी कर्जा
BANKING

एभरेष्ट बैंकले ल्यायो नयाँ योजना, ६.५२% मै घर र सवारी कर्जा

काठमाण्डौ। एभरेष्ट बैंकले ‘डबल कि वान ड्रिम हाउसिङ एन्ड भेहिकल लोन’ नामक योजना सार्वजनिक गरेको छ । जसअन्तर्गत बैंकले ६.५२ प्रतिशतमै घर र सवारी कर्जा उपलब्ध गराउने भएको छ ।  बैंकले घर र सवारी खरिद गर्न चाहनेहरुको सपना साकार पार्न सस्तो र सुलभदरमा कर्जाको सुविधा उपलब्ध गराउन यो योजना ल्याएको जनाएको छ । बैंकले आधारदरमा १.२५ प्रतिशत प्रिमियर थप गरेर ६.५२ प्रतिशतमै आवास तथा सवारी...

एनएमबि बैंकको नयाँ अटो लोन योजनाः अब मात्र ७.१३% ब्याजदरमा गाडी किन्न पाइने
BANKING

एनएमबि बैंकको नयाँ अटो लोन योजनाः अब मात्र ७.१३% ब्याजदरमा गाडी किन्न पाइने

काठमाण्डौ । एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र आउने चाडपर्वलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरूले केवल ७.१३ प्रतिशतको आकर्षक ब्याजदरमा सवारी साधन कर्जा उपभोग गरी व्यतिगत सवारि साधन किन्न सक्नेछन् ।  बैंकले यो योजना सीमित अवधिका लागि मात्र ल्याएको हो र आवेदन प्रक्रिया सहज र लचिलो बनाईएको बैंकले जनाएको छ।...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.