शनिबार, जेष्ठ १६,२०८३ 08:03:28
Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:03:28
कर्णाली डेभलपमेन्ट बैंकको डिडिए रिपोर्ट- 'दुई अर्बभन्दा बढी ऋणात्मक सम्पत्ति, बैंक होइन घाटाको कारखाना'
BANKING

कर्णाली डेभलपमेन्ट बैंकको डिडिए रिपोर्ट- 'दुई अर्बभन्दा बढी ऋणात्मक सम्पत्ति, बैंक होइन घाटाको कारखाना'

काठमाण्डौ । नेपालकै बैंकिङ इतिहासमा बिरलै देखिने अवस्था — दुई अर्बभन्दा बढी ऋणात्मक सम्पत्तिसहित डुब्दै गएको बैंक। कर्णाली डेभलपमेन्ट बैंकको हालै सार्वजनिक ‘ड्यु डिलिजेन्स अडिट(डिडिए) रिपोर्ट’ले यस्तो चित्रण गरेको छ।

१५ सय अमेरिकी डलरभन्दा बढी नगद राखे जेल जानुपर्ने !
BANKING

१५ सय अमेरिकी डलरभन्दा बढी नगद राखे जेल जानुपर्ने !

काठमाण्डौ । अर्थ मन्त्रालयले अबदेखि १५ सय अमेरिकी डलर वा त्यस बराबरको विदेशी मुद्रा भन्दा बढी नगदमा राख्न प्रतिबन्ध लगाएको छ। बुधबार राति मन्त्रालयले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत सूचना सार्वजनिक गर्दै यस्तो व्यवस्था लागू गरेको हो।

आरबीआईको ऐतिहासिक पहल: नेपालीलाई अब भारतीय बैंकमै रुपैयाँमै ऋण
NEWS

आरबीआईको ऐतिहासिक पहल: नेपालीलाई अब भारतीय बैंकमै रुपैयाँमै ऋण

काठमाण्डौ ।भारतको केन्द्रीय बैंक (आरबीआई) ले पहिलोपटक नेपाल, भूटान र श्रीलङ्काका नागरिक तथा संस्थालाई प्रत्यक्ष भारतीय रुपैयाँमै ऋण लिन सक्ने व्यवस्था गरेको छ।यसअघि भारतीय बैंक वा तिनका विदेशस्थित शाखाबाट यस्तो सुविधा उपलब्ध थिएन। तर, बुधबार मौद्रिक नीति सार्वजनिक गर्दै आरबीआईले छिमेकी मुलुकलाई लक्षित नयाँ प्रावधान ल्याएको हो।

वाणिज्य बैंकमा स्तरोन्नति हुँदै मुक्तिनाथ विकास बैंक !
BANKING

वाणिज्य बैंकमा स्तरोन्नति हुँदै मुक्तिनाथ विकास बैंक !

काठमाण्डौ । विकास बैंकहरुमध्ये निकै राम्रो वित्तीय प्रदर्शन गरिरहेको र उस्तै ब्राण्ड भ्यालू रहेको मुक्तिनाथ विकास बैंक वाणिज्य बैंकमा स्तरोन्नति हुने भएको छ ।  यो विकास बैंकले आगामी कात्तिक १५ गते आफ्नो १९ औं वार्षिक साधारणसभा घोषणा गर्दै विशेष प्रस्तावको रुपमा विकास बैंकबाट वाणिज्य बैंकमा स्तरोन्नति हुने विषय समेत समावेश गरेको छ ।

एभरेष्ट बैंकको एजीएम कात्तिक १२ गते, बुक क्लोज कहिले ?
BANKING

एभरेष्ट बैंकको एजीएम कात्तिक १२ गते, बुक क्लोज कहिले ?

काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तोकेको छ ।  बैंकले आगामी कात्तिक १२ गते बुधबारका दिन काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा आफ्नो ३१ औं वार्षिक साधारणसभा समेत आह्वान गरेको छ । 

मुक्तिनाथ बैंकको साधारणसभा घोषणा, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?
BANKING

मुक्तिनाथ बैंकको साधारणसभा घोषणा, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले घोषणा गरेको लाभांश तपाई पनि आफ्नो पोल्टामा पार्न चाहनुहुन्छ ? बैंकले गत आर्थिक वर्षको नाफाबाट घोषणा गरेको १८.२० प्रतिशत लाभांश तपाई पनि प्राप्त गर्न चाहनुहुन्छ भने असोज ३१ गतेसम्म यो कम्पनीको सेयर किनिसक्नुपर्नेछ । 

गभर्नर पौडेलको नयाँ आवासका लागि नेपाल राष्ट्र बैंक घर भाडामा खोज्दै
BANKING

गभर्नर पौडेलको नयाँ आवासका लागि नेपाल राष्ट्र बैंक घर भाडामा खोज्दै

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गभर्नर विश्वनाथ पौडेलको निवासका लागि भाडामा घर खोज्ने प्रक्रिया सुरु गरेको छ। भदौ २४ गते भैंसेपाटीस्थित निजी निवास जेन जी विध्वंसमा नष्ट भएपछि बैंकले तत्कालै नयाँ आवास व्यवस्था गर्न लागिएको हो।

माछापुच्छ्रे बैंकको साधारण सभा सम्पन्न, लाभांश पारित
BANKING

माछापुच्छ्रे बैंकको साधारण सभा सम्पन्न, लाभांश पारित

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको २७ औँं वार्षिक साधारण सभा २०८२ साल असोज १० गते शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ ।उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०८१/८२ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८१/८२ को खुद मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चूक्तापूँजीको ८ प्रतिशत लाभांश (कर सहित) वितरण गर्र्र्नेे प्रस्ताव पारित गरेको छ । जसमध्ये,...

ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’ योजनाः नवीन र आकर्षक विशेषताले भरिपूर्ण
BANKING

ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’ योजनाः नवीन र आकर्षक विशेषताले भरिपूर्ण

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले लक्ष्य निर्धारण गरी लक्ष्य अनुसारको रकम बचत गर्न सक्ने ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक गरेको छ ।  यस योजनामा ग्लोबल आइएमई बैैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाहरुको सजिलैसँग वित्तीय व्यवस्थापन गर्न सक्नेछन् ।  

जेनजी आन्दोलनबाट प्रभावितलाई राष्ट्रबैंकको राहात: कर्जा पुनरतालिकीकरणदेखि पेरोल प्रोटेक्सनसम्मका स्किम
BANKING

जेनजी आन्दोलनबाट प्रभावितलाई राष्ट्रबैंकको राहात: कर्जा पुनरतालिकीकरणदेखि पेरोल प्रोटेक्सनसम्मका स्किम

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले जेनजी आन्दोलन र त्यसपछिको विध्वंशका क्रममा क्षति व्यहोरेका निजी क्षेत्रलाई राहात हुने गरी विभिन्न प्याकेजहरु घोषणा गरेको छ ।  केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एक सर्कुलर जारी गर्दै आन्दोलनका क्रममा क्षतिग्रस्त उद्योग प्रतिष्ठानहरुलाई राहात हुने गरी विभिन्न स्किम कार्यान्वयनमा ल्याउन भनेको हो ।  यी...

सवारी कर्जामा राष्ट्रबैंकको खुकुलो नीति, एलटिपी ८०% पुग्यो
BANKING

सवारी कर्जामा राष्ट्रबैंकको खुकुलो नीति, एलटिपी ८०% पुग्यो

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले अटो व्यवसायलाई सपोर्ट हुने गरी आफ्नो ऋण नीतिमा संसोधन गरेको छ । 

सिटिजन्स बैंकद्वारा ५.२६ प्रतिशत लाभांश घोषणा
BANKING

सिटिजन्स बैंकद्वारा ५.२६ प्रतिशत लाभांश घोषणा

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले आफ्ना सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ।  बैंकको असोज १० गते शुक्रबार बसेको सञ्चालक समितिको ४९१ आंै बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ५.२६ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो । 

आजपनि घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

आजपनि घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४१.५७ रुपैयाँ र बिक्रीदर १४२.१७ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४१.६१ रुपैयाँ र बिक्रीदर १४२.२१  रुपैयाँ कायम थियो ।  यस्तै, आज एक यूरोको खरिददर १६६.२४ रुपैयाँ र बिक्रीदर १६६.९४ रुपैयाँ...

चाडपर्वमा राष्ट्र बैंकले बढायो वालेटमा रकम जम्मा गर्ने सीमा, एक दिनमा कति पटकसम्म जम्मा गर्न सकिन्छ ?
NEPAL RASTRA BANK

चाडपर्वमा राष्ट्र बैंकले बढायो वालेटमा रकम जम्मा गर्ने सीमा, एक दिनमा कति पटकसम्म जम्मा गर्न सकिन्छ ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा (संख्या) लाई अस्थायी रुपमा वृद्धि गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी सेवा प्रदायक संस्थाहरुका लागि परिपत्र जारी गर्दै वालेटमा रकम जम्मा गर्ने सीमा बढाइएको जनाएको हो ।  

महालक्ष्मी विकास बैंकद्वारा वैदेशिक रोजगारबाट फर्किएका नेपालीलाई लक्षित गर्दै नवउद्यम कर्जा सञ्चालनमा
BANKING

महालक्ष्मी विकास बैंकद्वारा वैदेशिक रोजगारबाट फर्किएका नेपालीलाई लक्षित गर्दै नवउद्यम कर्जा सञ्चालनमा

काठमाण्डौ । महालक्ष्मी विकास बैंकद्वारा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुलाई सफल उद्यमी बनाउने उद्देश्यका साथ आकर्षक ब्याजदरमा नवउद्यम कर्जा सञ्चालनमा ल्याएको छ ।  वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुसँग व्यवसाय सञ्चालन गर्न आवश्यक सीप, अनुभव र केही रकम बचत समेत हुने तर पर्याप्त लगानीको अभावको कारणले आफूले चाहेको व्यवसाय गर्नबाट वञ्चित व्यक्तिहरुलाई लक्षित...

सेयरधितो कर्जाको २५ करोडको सीमा हटाइँदै, बैंक तथा वित्तीय संस्थालाई सेयर खरीदबिक्रीमा लचक व्यवस्था गरिँदै
BANKING

सेयरधितो कर्जाको २५ करोडको सीमा हटाइँदै, बैंक तथा वित्तीय संस्थालाई सेयर खरीदबिक्रीमा लचक व्यवस्था गरिँदै

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले सेयरधितो कर्जाको व्यक्तिगततर्फको २५ करोडको अधिकतम सीमालाई हटाउने भएको छ ।  पूँजीबजार सुधारका लागि अर्थमन्त्री डा. रामेश्वर खनालले गठन गरेको सुझाव कार्यदलले दिएको सुझावलाई आधार बनाएर केन्द्रीय बैंकले कुनै पनि व्यक्तिले सेयरधितो कर्जा बैंक तथा वित्तीय संस्थाहरुबाट २५ करोड रुपैयाँसम्म मात्र लिन पाउने व्यवस्था खारेज गर्ने तयारी गरेको हो...

घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४१.६१ रुपैयाँ र बिक्रीदर १४२.२१ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४१.७२ रुपैयाँ र बिक्रीदर १४२.३२ रुपैयाँ कायम थियो ।  यस्तै, आज एक यूरोको खरिददर १६६.४० रुपैयाँ र बिक्रीदर १६७.१० रुपैयाँ निर्धारण...

लक्ष्मी सनराइज बैंकको अगुवाईमा दुधकोशी-२ जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता
BANKING

लक्ष्मी सनराइज बैंकको अगुवाईमा दुधकोशी-२ जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकको अगुवाईमा सह–वित्तीयकरणमा सहभागी बैंकहरु र दुधकोशी हाइड्रोपावर नेपाल प्रालिबीच कम्पनीले सोलुखुम्बु जिल्लामा अवस्थित दुधकोशी नदीमा निर्माण गर्ने ७० मेगावाट क्षमताको अर्धजलासय दुधकोशी—२(जलेश्वर)जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ ।  सो आयोजनाको कुल लागत रु. १५ अर्ब रहेको छ । यो सहकार्यले नेपालको नविकरणीय उर्जा...

प्राइम कमर्सियल बैकको देशभर रक्तदान कार्यक्रम
BANKING

प्राइम कमर्सियल बैकको देशभर रक्तदान कार्यक्रम

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले देशभर रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले असोज ७ गते आफ्नो १८ औ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय कमलपोखरी काठमाण्डौ, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेशको छिन्चु शाखा सुर्खेत र सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी...

डलरको भाउ हालसम्मकै उच्च, यस्तो विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको भाउ हालसम्मकै उच्च, यस्तो विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ हालसम्मकै उच्च कायम भएको छ । आज एक अमेरिकी डलरको खरिददर १४१.७२ रुपैयाँ र बिक्रीदर १४२.३२ रुपैयाँ कायम भएको छ ।  यसअघि गत भदौ २७ गते डलरको भाउ उच्च कायम भएको थियो । उक्त दिन एक अमेरिकी डलरको खरिददर १४१.२२ रुपैयाँ र बिक्रीदर १४१.८२ रुपैयाँ कायम थियो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.