शनिबार, जेष्ठ १६,२०८३ 09:21:10
Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 09:21:10
मञ्जुश्री फाइनान्सद्वारा १५ प्रतिशत लाभांश वितरणको घोषणा
BANKING

मञ्जुश्री फाइनान्सद्वारा १५ प्रतिशत लाभांश वितरणको घोषणा

काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमीटेडले १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  मंगलबार बसेको फाइनान्सको सञ्चालक समितिको ३१० औं बैठकले १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । 

बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १४१ रुपैयाँ र बिक्रीदर १४१.६० रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४०.६५ रुपैयाँ र बिक्रीदर १४१.२५ रुपैयाँ कायम थियो ।  आज एक यूरोको खरिददर १६६.०२ रुपैयाँ र बिक्रीदर १६६.७३ रुपैयाँ कायम भएको छ ।...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४०.६५ रुपैयाँ र बिक्रीदर १४१.२५ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १६५.२० रुपैयाँ र बिक्रीदर १६५.९१ रुपैयाँ कायम भएको छ । यस्तै,आज एक पाउण्डको खरिददर १८९.४६ रुपैयाँ र बिक्रीदर १९०.२६ रुपैयाँ कायम छ ।  

घटस्थापनाको दिन आरटीजीएस प्रणाली सुचारु रहने
NEPAL RASTRA BANK

घटस्थापनाको दिन आरटीजीएस प्रणाली सुचारु रहने

काठमाण्डौ । घटस्थापनाका दिन आरटीजीएस प्रणाली सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै असोज ६ गते आरटीजीएस प्रणाली सुचारु रहने जानकारी दिएको हो ।  

७ दिनका लागि आज ७० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

७ दिनका लागि आज ७० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ७ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ...

सानिमा बैंकको लाभांश घोषणा
BANKING

सानिमा बैंकको लाभांश घोषणा

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।  बैठकले आव २०८१/८२ को सञ्चित मुनाफाबाट ७.३६८५ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने निर्णय गरेको छ ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४०.६५ रुपैयाँ र बिक्रीदर १४१.२५ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १६५.३४ रुपैयाँ र बिक्रीदर १६६.०५ रुपैयाँ कायम भएको छ । यस्तै,आज एक पाउण्डको खरिददर १८९.७९ रुपैयाँ र बिक्रीदर १९०.६० रुपैयाँ कायम छ ।  

प्रिभिलेज बैंकिङमार्फत ब्राण्ड भ्यालु बढाउँदै सिटिजन्स बैंक, एकै स्थानबाट सम्पूर्ण बैंकिङ सुविधा
BANKING

प्रिभिलेज बैंकिङमार्फत ब्राण्ड भ्यालु बढाउँदै सिटिजन्स बैंक, एकै स्थानबाट सम्पूर्ण बैंकिङ सुविधा

काठमाण्डौ । सन् २०१९ देखि आफ्ना प्रतिष्ठित ग्राहकहरुका लागि प्रिभिलेज बैंकिङको सुविधा दिदै आइरहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ब्राण्ड इमेज बलियो बनाउँदै गएको छ ।  प्रिभिलेज बैंकिङ सेवा ग्राहक सन्तुष्टि मात्र होइन, बैंकको व्यापारिक रणनीतिको पनि एउटा महत्वपूर्ण हिस्सा हो । यो रणनीतिले बैंकको निक्षेप, क्रस सेलिङ, ग्राहकको इमानदारिता, बैंकको ब्राण्ड इमेज...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४०.७१ रुपैयाँ र बिक्रीदर १४१.३१ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १६६.४५ रुपैयाँ र बिक्रीदर १६७.१६ रुपैयाँ कायम भएको छ । यस्तै,आज एक पाउण्डको खरिददर १९१.७० रुपैयाँ र बिक्रीदर १९२.५२ रुपैयाँ कायम छ ।  

रोशन न्यौपानेले गरे बैंकिङबाटै अवकाशको घोषणा, बर्खास्तीको तयारीपछि आएको थियो राजीनामा !
BANKING

रोशन न्यौपानेले गरे बैंकिङबाटै अवकाशको घोषणा, बर्खास्तीको तयारीपछि आएको थियो राजीनामा !

काठमाण्डौ । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले कार्यकाल बाँकी छँदै बिहीबार पदबाट राजीनामा गरे । बिहीबार नै बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरी कामू प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष राठीलाई सुम्पियो ।  यो खबर प्रकाशन भएसँगै न्यौपाने अरु कुनै बैंकतर्फ जान लागेका अनुमानहरु पनि भइरहेका छन् । त्यस्तै, कतिपयले भने...

हिमालयन बैंकको चाबहिल शाखा बालुवाटारमा स्थानान्तरण
BANKING

हिमालयन बैंकको चाबहिल शाखा बालुवाटारमा स्थानान्तरण

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले चाबहिल शाखा स्थानान्तरण गरेको छ । बैंकले नजिक भएका शाखा सञ्जालहरु  मध्ये चाबहिल –२ शाखालाई  स्थानान्तरण गरी एन एल कम्प्लेक्स, काठमाण्डौ महानगरपालिका वडा नं ०२, बालुवाटारबाट आज असोज २ गतेदेखि बालुवाटार शाखा नामबाट सम्पूर्ण बंैकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको हो ।  

नेपाल बैंकका अध्यक्षद्वारा पद तथा गोपनियताको शपथ ग्रहण
BANKING

नेपाल बैंकका अध्यक्षद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाण्डौ । नेपाल बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष प्रा.डा डिल्लीराज शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । शर्माले असोज २ गते नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा अध्यक्ष पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।  

एनआईसी एशिया बैंकका सीईओ न्यौपानेले दिए राजीनामा
BANKING

एनआईसी एशिया बैंकका सीईओ न्यौपानेले दिए राजीनामा

काठमाण्डौ । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले राजीनामा दिएका छन् ।  सञ्चालक समितिसँग असहमतिका बीच उनले निकै अगाडि नै बैंक छाड्न खोजेका थिए । तर, बैंकले भोगेको विषम परिस्थितिका कारण उनलाई थुमथुमाउँदै राखिएकोमा सञ्चालक समितिले राजीनामा स्वीकृत गरेको हो । 

दशैंमा सेयरधनीलाई मुक्तिनाथको उपहार, लाभांश प्रदान गर्ने निर्णय
BANKING

दशैंमा सेयरधनीलाई मुक्तिनाथको उपहार, लाभांश प्रदान गर्ने निर्णय

काठमाण्डौ । मुक्तिनाथ विकास बेंक लिमिटेडले सेयरधनीहरुलाई दशैंं उपहार स्वरुप लाभांश घोषणा गरेको छ । भदौ ३१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १८.२० प्रतिशत लाभांश प्रदान गर्ने घोषणा गरेको हो ।  

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४०.२१ रुपैयाँ र बिक्रीदर १४०.८१ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १६६.०१ रुपैयाँ र बिक्रीदर १६६.७२ रुपैयाँ कायम भएको छ । यस्तै,आज एक पाउण्डको खरिददर १९१.२७ रुपैयाँ र बिक्रीदर १९२.०९ रुपैयाँ कायम छ ।  

राष्ट्रिय वाणिज्य बैंकको एउटै शाखाबाट लुटियो ५ करोड बढी नगद र १८ केजी बढी सुन !
BANKING

राष्ट्रिय वाणिज्य बैंकको एउटै शाखाबाट लुटियो ५ करोड बढी नगद र १८ केजी बढी सुन !

काठमाण्डौ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको बानेश्वरस्थित शाखाबाट ५ करोडभन्दा बढी नगद र १८ केजीभन्दा बढी परिमाणको सुन लुटपाट भएको छ ।  जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको विध्वंश, तोडफोडका क्रममा संसद भवनसँगै जोडिएको राष्ट्रिय वाणिज्य बैंकको शाखा प्रवेश गरी ५ करोडभन्दा बढी नगद र १८ केजीभन्दा बढी सुन लुटिएको बैंकका प्रमुख कार्यकारी अधिकृत ...

लाभांश पारितको प्रस्तावसहित कामना सेवा विकास बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
BANKING

लाभांश पारितको प्रस्तावसहित कामना सेवा विकास बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डो । कामना सेवा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको १९ औं वार्षिक साधारण सभा असोज २४ गते काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्शमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित)लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  यस्तै प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन...

गरिमा वकास बैंकको मोबाईल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवा सुरुवात
BANKING

गरिमा वकास बैंकको मोबाईल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवा सुरुवात

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाईल बैकिङ एप ‘गरिमा डिजि बटुवा’बाट नेपालको आफ्नै भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । गरिमा विकास बंैकका ग्राहकहरुले नजिकैको शाखा कार्यालयमा उपस्थित भई फारम भरेपश्चात आफ्नो मोबाईल बैकिङ एपमा सो सेवा सुचारु गर्न सक्नेछन् ।  

घट्यो वाणिज्य बैंकहरुको औषत ब्याजदर, कुनको कति ?
BANKING

घट्यो वाणिज्य बैंकहरुको औषत ब्याजदर, कुनको कति ?

काठमाण्डौ । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । २० वटा वाणिज्य बैंकमध्ये ९ वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेका छन् भने ९ वटाले घटाएका छन् ।  दुईवटा बैंकले भने ब्याजदर बढाएका छन् ।बैकहरुको औषत ब्याजदर भने भदौको तुलनामा घटेको छ । भदौमा व्यक्तिगत निक्षेपको औषत ब्याजदर ५.५७ प्रतिशत रहेकोमा असोज महिनामा घटेर...

माछापुच्छ्रे बैंकले गरेन ब्याजदरमा कुनैपनि परिवर्तन
BANKING

माछापुच्छ्रे बैंकले गरेन ब्याजदरमा कुनैपनि परिवर्तन

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ ।  बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६ प्रतिशत कायम गरेको छ । बैंकले व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि ६ महिना अवधिका लागि ३.५० प्रतिशत,६ महिनादेखि १...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.