कामना सेवालाई अग्राधिकार सेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती
काठमाण्डौ । कामना सेवा विकास बैंकले नेपाल राष्ट्र बैंकवाट अविमोच्य अग्राधिकार सेयर जारी गर्न स्वीकृती प्राप्त गरेको छ । बैंकले आफ्नो १८ औं वार्षिक साधारण सभावाट अग्राधिकार सेयर जारी गर्ने सम्वन्धी प्रस्ताव पारित गरि स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरेको थियो । नेपाल राष्ट्र बैंकले मंगलवार अग्राधिकार सेयर जारी गर्नको लागि स्वीकृती प्रदान गरेको बैंकका...

