प्राइम कमर्सियल बैंकको साधारण सभा आज , कुन–कुन अजेण्डा हुँदैछन् पारित ?
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभा आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । यस्तै, सञ्चालकको भत्ता तथा सुविधामा थप तथा हेरफेर र सो बमोजिम बैंकको नियमावलीमा सामयिक संशोधन गर्ने, बैंक तथा अन्य...

