मुक्तिनाथ विकास बैंकद्वारा बझाङमा विद्यालय भवन निर्माणका लागि सहयोग
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले बझाङको एक विद्यालयको पुनःनिर्माणका लागि आर्थिक सहयोग गरेको छ । बैंकले २०८० असोज १६ गते बझाङ केन्द्रविन्दु भई गएको भुकम्पबाट प्रभावित बझाङको थलरा गाँउपालिका वडा नं. ९ स्थित भवानी आधरभूत विद्यालयको भवन पुनःनिर्माणका लागि नेपाल रेडक्रस सोसाइटी काठमाण्डौ जिल्लासँग सहकार्य गरी आर्थिक सहयोग गरेको हो । हाल, नेपाल रेडक्रस सोसाइटी...