लक्ष्मी सनराइज बैंकको बलान–बिहुल शाखा स्थानान्तरण हुने
काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको बलान–बिहुल शाखा स्थानान्तरण हुन लागेको हो ।
TRENDING
काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको बलान–बिहुल शाखा स्थानान्तरण हुन लागेको हो ।
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा आगामी मंसिर ८ गते शनिवार गरिमा रोड रेस कम्पिटिसन २०८१ आयोजना गर्ने भएको छ । विकास बैंकले खुल्लातर्फ १० किलोमिटर र कर्पोरेटतर्फ ५ किलोमिटर दुरीको रोड रेस कम्पिटिसन २०८१ आयोजना गर्न लागेको हो ।
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउसबीच अलिपे प्लस नेटवर्कमा रहेका सदस्य वालेटहरू मार्फत नेपाल पे मर्चेन्ट अन्तर देशीय भुक्तानी गर्नका लागि मंसिर २ गते सम्झौता भएको छ ।सो सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राजपोखरेल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । यस...
नबिल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले ४० औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा मंसिर २७ गते आयोजना हुनेछ ।
काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले नवौँ आमन्त्रण गल्फ प्रतियोगिता काठमाण्डौको गोकर्ण रिसोर्टमा शनिबार १६ नोभेम्बर २०२४ सम्पन्न गरेको छ। ‘स्विङ फरसस्टेनेबिलिटी’बिषयमा रही गरिएको उक्त प्रतियोगितले बैंकको शून्य कार्बन अवधारणारहरित पहलहरुप्रतिको प्रतिबद्वतालाई जोड दिएको थियो । प्रतियोगिता पूर्व यस प्रतियोगितामा हुने सम्भावित सम्पूर्ण कार्बन उत्सर्जनको अध्ययन गर्दा...
काठमाण्डौ । कृषि विकास बैंकले भरतपुर महानगरपालिका वडानम्बर ६ गीतानगर बजारमा नयाँ शाखाको विधिवत उद्घाटन गरी सञ्चालनमा ल्याएको छ । गाउँघरमा सहज बैकिङ्ग सेवा दिने लक्ष्यका साथ मंसिर १ गते आयोजक एक कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य सञ्जिव पौडेलले दीप प्रज्वलन र रिबन काटेर गीतानगर शाखाको नयाँ कार्यालय उद्धघाटन गरेका हुन् ।
काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै २०७६ मंसिर २९ गते सम्पन्न साधारण सभाबाट पारित भएको १०.८४ प्रतिशत नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।
काठमाण्डौ । नबिल बैंक लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ।
काठमाण्डौ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग क्रिकेटको मुख्य प्रायोजक बन्ने भएको छ । नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग क्रिकेटलाई बैंकले मुख्य प्रायोजन गर्ने भएको हो ।
काठमाण्डौ । नेपाल बैंकका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल बैंक लिमिटेड धेरै दुख गरेर रिकभर भएको बैंक भएको बताएका छन् । नेपाल बैंकको ८८औं वार्षिकोत्सब समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । बैंकको अवस्था बिग्रदा राज्यले बाह्य लोन लिएर समस्याग्रस्त अवस्थामा रहेको यस बैंकलाई रिकभर गरेको उनले बताए । ‘सरकारी स्वामित्वमा रहेका बैंकहरु नेपाल बैंक र...
काठमाण्डौ। नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले लगानीमा जोड दिने बताएका छन् । नेपाल बैंकको ८८औं वार्षिकोत्सब समारोहमा बोल्दै सीइओ पाण्डेयले आगामी पुस मसान्तसम्ममा लगानीको वातावरण राम्रो बनाउने बताए ।
काठमाण्डौ । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच अलिपे प्लसद्वारा एकीकृत गरिएका विभिन्न क्षेत्रीय र अन्तराष्ट्रिय मोबाइल वालेट, बैंकिङ एप तथा अन्य डिजिटल भुक्तानीको माध्यमबाट नेपालमा भुक्तानी गर्न मिल्ने गरी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालमा यस्तो समझदारी गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक एक र पहिलो विकास बैंक बनेको छ । कात्तिक २८ गते...
काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले मंसिर १ गतेदेखि लागू हुनेगरी व्यक्तिगत निक्षेप र संस्थागततर्फको ब्याजदर घटाएको हो । बैंकले मंसिर महिनाका व्यक्तिगततर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ३.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले कात्तिक महिनाका लागि भने व्यक्तिगततर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ३.७५...
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले मंसिर महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५.९५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र विद्युतीय उपकरण सम्बन्धी उद्यमीहरुको छाता संगठन ‘फेडरेशन अफ इलेक्ट्रिकल आन्त्र्यपनेयर अफ नेपाल’बीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।कार्तिक २८ गते बुधबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी र ‘फेडरेशन अफ इलेक्ट्रिकल आन्त्र्यपनेयर अफ नेपाल’ को तर्फबाट अध्यक्ष रेशम प्रसाद...
काठमाण्डौ । इन्फोडेभलपर्स प्रालि र सांग्रिला डेभलपमेन्ट बैंकबीच व्यवसायीक सेवाका लाग समझदारी भएको छ । इन्फो डेभलपर्सलेको ‘कम्प्रिहेन्सिभ रिकन्सिलेसन सिस्टक’ (सीआरएस) प्रणाली सांग्रिला डेभलपमेन्ट बैंकमा लागू गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।बैंकले प्रवाह गर्ने सेवाहरू स्वचालिन र सरल बनाउनका लागि सीएसआर सफ्टवेयरले भूमिका खेल्ने भएको छ । यस सम्बन्धी...
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले १७ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा आगामी मंसिर १९ गते आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।
काठमाण्डौ । नबिल बैंक लिमिटेडलाई दक्षिण एसियाकै (निजी बैंकतर्फ) उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डस्मा मेरिट अवार्ड प्रदान गरिएको छ । साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्स्(साफा)ले सोमबार श्रीलंकामा आयोजित विशेष सभामा नबिललाई मेरिट अवार्डबाट पुरस्कृत गरेको हो।
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १८ औं वार्षिकोत्सव मनाएको छ । बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा देशभर सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गरि आफ्नो वार्षिकोत्सव सम्पन्न गरेको हो । कार्तिक २७ गते मंगलवार देशव्यापी रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो केन्द्रीय कार्यालयसहित सम्पुर्ण क्षेत्रिय कार्यालयहरुमा...
काठमाण्डौ । नेपाल बैंकर्स संघ (एनबीए), विश्वव्यापी सदस्य नेटवर्क एसएमई फाइनान्स फोरमको नयाँ सदस्य बनेको छ । जी–२० र आईएफसी÷विश्व बैंकको समर्थन प्राप्त एसएमई फाइनान्स फोरम १९० देशहरूमा ३०० भन्दा बढी सदस्य÷सहयोगी संस्थाहरूको प्रमुख विश्वव्यापी नेटवर्क हो ।यो नेटवर्कमा बैंकहरू, गैर–बैंक वित्तीय संस्थाहरू, फिन्टेक, भुक्तानी प्लेटफर्महरू, विकास संस्थाहरू, क्रेडिट ग्यारेन्टी...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.