कृषि विकास बैंकको सञ्चालकमा दिर्घराज मैनाली नियुक्त
काठमाण्डौ । नेपाल सरकार (उप–प्रधान तथा अर्थ मन्त्रीस्तर) को निर्णयानुसार कृषि बिकास बैंकको सञ्चालक समितिको सञ्चालक सदस्यमा दिर्घराज मैनाली मनोनयन भएका छन् । नवनियूक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको सहसचिव पदमा कार्यरत रहेका छन् ।

