प्रभु बैंकका ग्राहक र कर्मचारीले स्वस्तिक हेल्थ केयर सेन्टरमा विशेष छुट पाउने
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र ताल्छिखेल,सातदोबाटो,ललितपुरस्थित स्वस्तिक हेल्थकेयर सेन्टरबचि समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उक्त हेल्थकेयर सेन्टरले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापीलगायतका स्वास्थ सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको हो ।एक समारोहका बीच...