माछापुच्छ्रे बैंकले ल्यायो चाडपर्व लक्षित कर्जामा छुट योजना, कहिलेसम्म लागू हुन्छ अफर ?
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले आउदैँ गरेको नेपालीहरूको महान चाड पर्वको समयलाई लक्षित गरी एक महिनाको लागि कर्जा सुविधामा छुट गर्ने योजना सञ्चालनमा ल्याएको छ । तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित योजना अन्तर्गत बैंकले घर कर्जा लिने ग्राहकको लागि आधारदरमा ०.५% प्रिमियम ब्याज दरमा कर्जा उपलब्ध गराउने भएको छ । यस्तै तथा सोही ग्राहक गाडी कर्जा लिन ईच्छुक भएमा बेस...

