सिटिजन्स बैंकले आर्जन गर्यो १.२१ अर्ब खुद नाफा, खराब कर्जा अनुपात घट्यो
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १ अर्ब २१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा १.९९ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म बैंकको खुद नाफा १ अर्ब २३ करोड रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी ४ अर्ब २५ करोड रुपैयाँ रहेको छ । यो रकम अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा ३.२५ प्रतिशतले...