राष्ट्र बैंकले गर्यो एक वर्षमा ३ हजार बढी वित्तीय गुनासा समाधान, सबैभन्दा धेरै कर्जासम्बन्धी गुनासो दर्ता
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गत वर्ष वित्तीय ग्राहकबाट प्राप्त भएका ३ हजार भन्दा बढी गुनासाहरु समाधान गरेको छ । राष्ट्र बैंकले गत वर्षको वैशाखदेखि चैतसम्म वित्तीय ग्राहकबाट प्राप्त ३ हजार ७३ वटा गुनासाहरु समाधान गरेको जनाएको छ । केन्द्रीय बैंकले समाधान गरेका कुल गुनासामा सबैभन्दा धेरै अनलाइन पोर्टलबाट प्राप्त भएका गुनासा रहेका छन् । बैंकले अनलाइन पोर्टलबाट प्राप्त...