कुमारी बैंकका ग्राहकले डिआइ स्किन हस्पिटल तथा डिआइ डेन्टल केयरमा १५% सम्म छुट पाउने
काठमाण्डौ । कुमारी बैंक लिमिटेड र गोल्पूmटार, काठमाण्डौंस्थित डिआइ स्किन हस्पिटल प्रालि तथा डिआइ डेन्टल केयर प्रालिबीच कुमारी बैंकका ग्राहकहरुलाई हस्पिटलहरुबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले सो डिआइ स्किन हस्पिटल र डिआइ डेन्टल केयरबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट...

