मौद्रिक नीतिमा अझै लचकता अपनाउने राष्ट्रबैंकको घोषणा, बैंकको वित्तीय स्वास्थ्य सुधार्न विशेष पहल, रियल स्टेट र अटोमोवाइलमा पनि फोकस
काठमाण्डौ । नेपाल राष्ट्रबैंक मौद्रिक नीतिको समीक्षामा लगातर लचक बन्दै गएको छ । शुक्रबार मौद्रिक नीतिको तेश्रो समीक्षा सार्वजनिक गरेको केन्द्रीय बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा थप लचक बन्ने पूर्व प्रतिबद्धता समेत सार्वजनिक गरेको छ । तेश्रो समीक्षा गर्दै राष्ट्रबैंकले भनेको छ-'पछिल्लो आन्तरिक एवम्बाह्य आर्थिक स्थिति र परिदृश्यका आधारमा वार्षिक मौद्रिक...