आईतवार, जेष्ठ १७,२०८३ 02:03:49
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 02:03:49
बढ्यो अमेरिकी डलरको भाउ, यूरो र पाउण्डको पनि वृद्धि
NEPAL RASTRA BANK

बढ्यो अमेरिकी डलरको भाउ, यूरो र पाउण्डको पनि वृद्धि

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन १४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.२४ रुपैयाँ र बिक्रीदर १३९.८४ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १३८.४२ रुपैयाँ र बिक्रीदर १३९.०२ रुपैयाँ कायम भएको छ ।

नीतिगत दर बढाउनुपर्ने आवश्यकता औंल्याए पनि राष्ट्रबैंक किन रोकियो ? यस्तो रहेछ कारण
BANKING

नीतिगत दर बढाउनुपर्ने आवश्यकता औंल्याए पनि राष्ट्रबैंक किन रोकियो ? यस्तो रहेछ कारण

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ ।  समीक्षामार्फत वाणिज्य बैंकहरुको नाफा बढाउन सहयोग पुग्ने केही महत्वपूर्ण नीतिहरु आएका छन् भने बिजुली गाडीलाई निरुत्साहित पारी पेटोल डिजेल इञ्जिनका गाडीहरु प्रोत्साहित हुने गरी अटोलोनको साबिकको व्यवस्थामा केही परिमार्जन गरिएको छ । 

मौद्रिक समीक्षाले बैंकको प्रतिफलमा सुधार आउने लगानीकर्ताको विश्वास, 'गभर्नरलाई धन्यवाद'
BANKING

मौद्रिक समीक्षाले बैंकको प्रतिफलमा सुधार आउने लगानीकर्ताको विश्वास, 'गभर्नरलाई धन्यवाद'

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ ।  खासगरी नेपाल राष्ट्रबैंकले हरेक त्रैमास सकिएको ४५ दिनभित्र यस्तो समीक्षा सार्वजनिक गर्ने गरेको हुन्छ । यसपटक  यो समीक्षा यसकारण पनि लगानीकर्ताहले धेरै चासोका साथ हेरेका थिए कि राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकालको यो अन्तिम मौद्रिक...

लघुवित्तको विषयमा राष्ट्रबैंकको यो नीतिः घट्नसक्छ नाफा, ग्राहक(ऋणि)लाई भने राहात
BANKING

लघुवित्तको विषयमा राष्ट्रबैंकको यो नीतिः घट्नसक्छ नाफा, ग्राहक(ऋणि)लाई भने राहात

काठमाण्डौ । नेपाल राष्टबैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत लघुवित्त संस्थाहरुको समेत आधार दर कायम गर्ने नीतिलाई कार्यान्वयन ल्याइने घोषणा गरेको छ ।  समीक्षामा लघुवित्त वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर २०८२ जेठदेखि आधार दरसँग आवद्ध गरी तय गर्नुपर्ने व्यवस्था गरिने उल्लेख छ। 

मौद्रिक समीक्षाले बैंकहरुको नाफा बढाउने, यस्ता छन् दुई प्रमुख व्यवस्था
BANKING

मौद्रिक समीक्षाले बैंकहरुको नाफा बढाउने, यस्ता छन् दुई प्रमुख व्यवस्था

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले विभिन्न नियामकीय कडाईं र प्रतिकूल अर्थतन्त्रका कारण समस्यामा परेका बैंकहरुको नाफा बढाउने गरी मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको छ ।  नेपाल राष्ट्रबैंकको सञ्चालक समितिबाट पारित भएपछि मंगलबार राति सार्वजनिक गरिएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा बैंकहरुको ब्यालेन्ससिट सुधार्ने दिशामा केन्द्रीत देखिएको छ । 

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, सेयर बजारका लागि के आयो ?
BANKING

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, सेयर बजारका लागि के आयो ?

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । 

कामना सेवा विकास बैंकको मोबाइल बैंकिङमार्फत मुद्दती खाता खोल्न सकिने
BANKING

कामना सेवा विकास बैंकको मोबाइल बैंकिङमार्फत मुद्दती खाता खोल्न सकिने

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गदैं बैंकको मोबाइल बैंकिङ एपबाट सजिलै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ ।

कृषि र उर्जा क्षेत्रको कर्जाको रिपर्चेज एरेञ्जमेन्टमा राष्ट्रबैंकको कडाईं, कर्जा खरिदबिक्री पारदर्शी बनाइने
BANKING

कृषि र उर्जा क्षेत्रको कर्जाको रिपर्चेज एरेञ्जमेन्टमा राष्ट्रबैंकको कडाईं, कर्जा खरिदबिक्री पारदर्शी बनाइने

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुले कृषि तथा उर्जा क्षेत्रमा प्रवाहित कर्जामा गर्ने गरेका रिपर्चेज एरेञ्जमेन्टमा कडाई गरेको छ ।  क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई आज एक सर्कुलर जारी गर्दै केन्द्रीय बैंकले साबिकको व्यवस्थामा केही कडाई गरेको हो। 

हायर पर्चेज कर्जा दिने कम्पनी तथा सञ्चयकोष, सीआईटी र एसएसएफको कारोबारमा कडाईं, उच्चपदस्थ निगरानीमा
BANKING

हायर पर्चेज कर्जा दिने कम्पनी तथा सञ्चयकोष, सीआईटी र एसएसएफको कारोबारमा कडाईं, उच्चपदस्थ निगरानीमा

काठमाण्डौ । सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल (एफएटीएफ)ले नेपाललाई ‘ग्रे लिस्ट’मा राखेपछि यसबाट बाहिर निस्कने प्रयासलाई राष्ट्रबैंकले तीव्र पारेको छ ।  केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने दिन नै एफएटीएफले दिएको फ्रेमवर्कभित्र रही एकपछि अर्को परिपत्र जारी गरेको छ । 

आज साढे ६ बजेसम्म मौद्रिक नीतिको समीक्षा आउने
NEPAL RASTRA BANK

आज साढे ६ बजेसम्म मौद्रिक नीतिको समीक्षा आउने

काठमाण्डौ । मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा आज साढे ६ बजेसम्म आउने भएको छ । नेपाल राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा.भागवत आचार्यले दिएको जानकारी अनुसार अहिले साढे ५ बजेबाट नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बस्दैछ । उनले सम्भबत एक घण्टासम्म यो बैठक बस्ने बताए ।  

नेपाल बैंकको अध्यक्षमा पंज्ञानी नियुक्त
BANKING

नेपाल बैंकको अध्यक्षमा पंज्ञानी नियुक्त

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको फागुन ९ गते बसेको बैठकले सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी परिवर्तन भई पंज्ञानीलाई नियुक्त गरेको हो ।  

मौद्रिक नीतिको समीक्षा सम्भवतः आज, ठूला परिवर्तनहरु छैनन्
BANKING

मौद्रिक नीतिको समीक्षा सम्भवतः आज, ठूला परिवर्तनहरु छैनन्

काठमाण्डौ । सञ्चालक समितिले उच्च व्यवस्थापनबाट पास भएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पारित गरेको खण्डमा आज सार्वजनिक हुने भएको छ ।  नेपाल राष्ट्रबैंक स्रोतकाअनुसार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई मुख्य अजेण्डा बनाएर आजै सञ्चालक समितिको बैठक बोलाइएको छ ।  सञ्चालक समितिले पारित नगरुञ्जेल मौद्रिक नीतिको समीक्षा आजै आउँछ भनेर ग्यारेण्टी गर्न नसकिने...

मोबाइल नम्बर परिवर्तन भए बैंक तथा वित्तीय संस्थालाई समयमै सूचित गराउन आवश्यक, नत्र हुनसक्छ यस्तो जोखिम
BANKING

मोबाइल नम्बर परिवर्तन भए बैंक तथा वित्तीय संस्थालाई समयमै सूचित गराउन आवश्यक, नत्र हुनसक्छ यस्तो जोखिम

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र भुक्तानी प्रदायकहरूले प्रदान गर्ने मोबाइल वालेट जस्ता सेवाहरू ग्राहकले दर्ता गराएको मोबाइल नम्बर वा इमेलसँग आबद्ध गरिएका हुन्छन् । जसमा ग्राहकको खातासम्बन्धी महत्वपूर्ण विवरणहरू जोडिएका हुन्छन् ।

आज घट्यो डलरको भाउ, यस्तो छ विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

आज घट्यो डलरको भाउ, यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन १३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.४२ रुपैयाँ र बिक्रीदर १३९.०२ रुपैयाँ कायम भएको छ ।

डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन १२ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.४५ र बिक्रीदर १३९.०५ रुपैयाँ कायम भएको छ ।  यस्तै, आज एक यूरोको खरिददर १४४.८० रुपैयाँ र बिक्रीदर १४५.४३ रुपैयाँ कायम भएको छ । आज एक पाउण्डको खरिददर १७४.८८ रुपैयाँ र बिक्रीदर १७५.६४ रुपैयाँ कायम भएको छ ।...

सिटिजन्स बैंकको १९९ औं शाखा ललितपुरको हरिसिद्धीमा
BANKING

सिटिजन्स बैंकको १९९ औं शाखा ललितपुरको हरिसिद्धीमा

 काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखाविस्तार गर्ने क्रममा आफ्नो १९९ औं शाखा ललितपुरको हरिसिद्धीमा सञ्ंचालनमा ल्याएको छ । यससंगै काठमाण्डौ उपत्यकाभित्र यस बैंकको ४० वटा शाखाहरु र वाग्मती प्रदेशमा ५६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।हरिसिद्धीमा आयोजित एक कार्यक्रमका बीच बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरे ।...

आज बजारबाट ३० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

आज बजारबाट ३० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बजारबाट ३० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । बजारमा अधिक तरलता देखिएपछि राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत उक्त रकम खिच्न लागेको हो ।  बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट २१ दिनका लागि निक्षेप सङ्कलन गर्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट बोलकबोल गर्न सकिने बैंकले जनाएको...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन ११ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.४५ र बिक्रीदर १३९.०५ रुपैयाँ कायम भएको छ ।  यस्तै, आज एक यूरोको खरिददर १४४.९५ रुपैयाँ र बिक्रीदर १४५.५८ रुपैयाँ कायम भएको छ । आज एक पाउण्डको खरिददर १७५.१५ रुपैयाँ र बिक्रीदर १७५.९१ रुपैयाँ कायम भएको छ ।...

नेपाल बैंकले चैतमा साधारण सभा आयोजना गर्ने, बुक क्लोज कहिले ?
BANKING

नेपाल बैंकले चैतमा साधारण सभा आयोजना गर्ने, बुक क्लोज कहिले ?

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ६५ औं साधारण सभा डाकेको छ । बैठकले आगामी चैत ६ गते काठमाण्डौको हलचोकमा रहेको नेपाल एपीएफ क्लबमा बिहान साढे १० बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको छ ।  उक्त सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिेवेदनमाथि छलफल गरी पारित गर्ने,आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी...

एभरेष्ट बैंकद्वारा फिदिम र फुङ्लिङ्गमा शाखा विस्तार
BANKING

एभरेष्ट बैंकद्वारा फिदिम र फुङ्लिङ्गमा शाखा विस्तार

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले फिदिम, पाँचथरमा १३०औँ र फुङ्लिङ्ग, ताप्लेजुङमा १३१ औँ शाखाको औपचारिक उद्धघाटन गरेको छ ।  बैंकले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकहरूलाई अत्याधुनिक दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ फागुन ८ गतेका दिन फिदिम नगरपालिका वडा नं १ पाँचथरमा १३० औँ र फागुन ९ गतेका दिनफुङ्लिङ्गनगरपालिका...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.