आईतवार, जेष्ठ १७,२०८३ 12:46:38
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 12:46:38
शोधानान्तर स्थिति ४.४७% ले घट्यो, प्रत्यक्ष वैदेशिक लगानी ४३.५५% ले वृद्धि
NEPAL RASTRA BANK

शोधानान्तर स्थिति ४.४७% ले घट्यो, प्रत्यक्ष वैदेशिक लगानी ४३.५५% ले वृद्धि

काठमाण्डौ । शोधानान्तर स्थिति पौने ३ खर्ब रुपैयाँ बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको ७ महिनासम्ममा शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको हो ।  यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ४.४७ प्रतिशत कम हो । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँले बचतमा रहेको थियो ।  

एनआईसी एशिया बैंकद्वारा खातामा प्यान नम्बर अद्यावधिक गर्न आग्रह
BANKING

एनआईसी एशिया बैंकद्वारा खातामा प्यान नम्बर अद्यावधिक गर्न आग्रह

एभरेष्ट बैंकद्वारा आईपीओ नपरेको रकम तथा ५ वर्षभन्दा पुरानो लाभांश रकम बुझिलिन आग्रह
BANKING

एभरेष्ट बैंकद्वारा आईपीओ नपरेको रकम तथा ५ वर्षभन्दा पुरानो लाभांश रकम बुझिलिन आग्रह

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले आईपीओ नपरेको रकम तथा भुक्तानी हुन बाँकी लाभांश रकम बुझिलिन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै  बैंकको सयरको प्रारम्भिक निष्कासनको समयमा धितोपत्र खरिदका लागि पेस गरेकोमा आंशिक रुपमा सेयर परेर बाँकी रहेको रकम तथा सेयर नपरेको रकम र आव २०५२/५३ देखि २०७४/७५ सम्म यस बैंकको बिभिन्न सभाहरुमा पारित (पाँच बर्षभन्दा पुरानो) लाभाशं बुझिलिन...

डलरको भाउ स्थिर, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

डलरको भाउ स्थिर, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.७० रुपैयाँ र बिक्रीदर १३९.३० रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन पनि अमेरिकी डलरको यही मूल्य कायम थियो ।  आज एक यूरो खरिददर १५०.२६ रुपैयाँ र बिक्रीदर १५०.९१ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७९.२२ रुपैयाँ र बिक्रीदर १८०...

वाणिज्य बैंकहरुले कमाए रु.३६.०६ अर्ब नाफा, ११ बैंकको घट्यो
BANKING

वाणिज्य बैंकहरुले कमाए रु.३६.०६ अर्ब नाफा, ११ बैंकको घट्यो

काठमाण्डौं । वाणिज्य बैंकहरुले ३६ करोड रुपैयााँ भन्दा बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरुले चालु आवको ७ महिनासम्ममा ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएका हुन् ।  यो नाफा गत आवको तुलनामा १.६२ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरुले ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ नाफा कमाएका थिए ।  सो अवधिसम्म आधा...

एनएमबि बैंकको सीईओमा गोबिन्द घिमिरे नियुक्त, वरिष्ठ नायव सीईओमा उपाध्यायको बढुवा
BANKING

एनएमबि बैंकको सीईओमा गोबिन्द घिमिरे नियुक्त, वरिष्ठ नायव सीईओमा उपाध्यायको बढुवा

काठमाण्डौ । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा गोबिन्द घिमिरे नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले घिमिरेलाई २०८२ बैशाख १० गतेदेखि लागू हुनेगरी बैंकको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  हाल बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत घिमिरेलाई आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको हो ।  यस्तै बैठकले हाल नायव प्रमुख कार्यकारी...

सिटिजन्स बैंक र ईलाइट डेन्टल स्टुडियोबीच समझदारी
BANKING

सिटिजन्स बैंक र ईलाइट डेन्टल स्टुडियोबीच समझदारी

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सामाखुशी काठमाण्डौस्थित ईलाइट डेन्टल स्टुडियोबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले ईलाइट डेन्टल स्टुडियोमा १५ प्रतिशत आकर्षक छुट पाउनेछन् ।यस किसिमको सहकार्यबाट...

‘ग्लोबल मनि विक २०२५’का अवसरमा राष्ट्र बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गर्ने
NEPAL RASTRA BANK

‘ग्लोबल मनि विक २०२५’का अवसरमा राष्ट्र बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गर्ने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ‘ग्लोबल मनि विक २०२५’का अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने भएको छ ।  केन्द्रीय बैंकले उक्त अवसरमा नेपाल बीमा प्राधिकरण, सहकारी विभाग, बैंक तथा वित्तीय       संस्थाका प्रादेशिक तथा शाखा कार्यालयहरुको सहभागितामा प्रभातफेरी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । यो कार्यक्रमको संयोजन राष्ट्र बैंकले गर्नेछ ।  राष्ट्र बैंकले आगामी...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.७० रुपैयाँ र बिक्रीदर १३९.३० रुपैयाँ कायम भएको छ ।आज एक यूरो खरिददर १५०.४९ रुपैयाँ र बिक्रीदर १५१.१४ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७९.१७ रुपैयाँ र बिक्रीदर १७९.९५ रुपैयाँ कायम छ ।  

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा देशका १२ स्थानमा एकैपटक नबिल बैंकको वाकाथन
BANKING

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा देशका १२ स्थानमा एकैपटक नबिल बैंकको वाकाथन

काठमाण्डौ । नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा वाकाथन आयोजना गरेको छ । ‘वुमन इन मोसन–एक्सलेरेट एक्सन’ शीर्षकमा महिलाको सहनशीलता, उपलब्धि र योगदानको उत्सव मनाउने उद्देश्यले वाकाथन आयोजना गरिएको बैंकले जनाएको छ ।  बैंकको केन्द्रीय कार्यालयमा वाकाथनको सुरुआत गर्दैै बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले दिवसको अवसरमा महिलाहरुलाई शुभकामना दिँदै...

एनएमबि बैंकको सीईओ बने गोविन्द घिमिरे, सुदेश उपाध्यायलाई सिनियर डिसीईओको जिम्मेवारी
BANKING

एनएमबि बैंकको सीईओ बने गोविन्द घिमिरे, सुदेश उपाध्यायलाई सिनियर डिसीईओको जिम्मेवारी

काठमाण्डौ । एनएमबि बैंकले प्रमुख कार्यकारी अधिकृतको रुपमा गोविन्द घिमिरेलाई नियुक्त गरेको छ ।  शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले एनएमबि बैंकमा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत घिमिरेलाई आगामी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो । 

डलरको मूल्य बढ्यो, अन्य विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

डलरको मूल्य बढ्यो, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.०९ रुपैयाँ र बिक्रीदर १३९.६९ रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.८४ रुपैयाँ र बिक्रीदर १३९.४४ रुपैयाँ कायम थियो ।  

एनआईसी एशिया बैंकको २७ औं साधारण सभा सम्पन्न, अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित
BANKING

एनआईसी एशिया बैंकको २७ औं साधारण सभा सम्पन्न, अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको उक्त सभा बिहीबारका दिन काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो । 

मुक्तिनाथ विकास बैंकको अध्यक्षमा मल्ल
BANKING

मुक्तिनाथ विकास बैंकको अध्यक्षमा मल्ल

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको अध्यक्षमा खिम प्रकाश मल्ल नियुक्त भएका छन् । फागुन २२ गते बिहान ८ बजे बसेको बैंकको सञ्चालक समितिको बैठकले मल्ललाई नयाँ अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।  मल्ललाई फागुन २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बाँकी कार्यकालका लागि सञ्चालक सदस्य नियुक्त गरेको थियो ।  

‘ग्लोबल मनि विक २०२५’ चैत ४ गतेदेखि सुरु हुने, भव्य रुपमा मनाउन राष्ट्र बैंकको आह्वान
NEPAL RASTRA BANK

‘ग्लोबल मनि विक २०२५’ चैत ४ गतेदेखि सुरु हुने, भव्य रुपमा मनाउन राष्ट्र बैंकको आह्वान

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ‘ग्लोबल मनि विक २०२५’ मनाउन आह्वान गरेको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै वित्तीय प्रणालीमा आवद्ध तथा वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशिल सम्पूर्ण संघसंस्था र निकायहरुलाई यस अभियानमा सहभागी भई ‘ग्लोबल मनि विक २०२५’ भव्य रुपमा मनाउन आह्वान गरेको हो ।  बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप,...

घट्यो अमेरिकी डलरको भाउ, यूरो र पाउण्डको भने बढ्यो
NEPAL RASTRA BANK

घट्यो अमेरिकी डलरको भाउ, यूरो र पाउण्डको भने बढ्यो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २२ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.८४ रुपैयाँ र बिक्रीदर १३९.४४ रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३९.३३ रुपैयाँ र बिक्रीदर १३९.९३  रुपैयाँ कायम थियो ।  

अब सबै भुक्तानी प्रणाली सञ्चालक पब्लिकमा जानुपर्ने, बैंकिङ एप अनाधिकारिक भिपिएनमा नचल्ने
BANKING

अब सबै भुक्तानी प्रणाली सञ्चालक पब्लिकमा जानुपर्ने, बैंकिङ एप अनाधिकारिक भिपिएनमा नचल्ने

काठमाण्डौ । भुक्तानी प्रणाली सञ्चालक संस्था पनि अब अनिवार्य रुपमा पब्लिक लिमीटेड कम्पनीको रुपमा दर्ता हुनुपर्ने भएको छ ।  नेपाल राष्टबैंकले आज भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८० मा संसोधन परिमार्जन र थप गर्दै यस्तो व्यवस्था गरेको हो ।  'भुक्तानी प्रणाली सञ्चालक संस्था अनिवार्यरुपमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हुनुपर्ने छ ।' संसोधित व्यवस्थामा...

आज बजारबाट ५० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

आज बजारबाट ५० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत उक्त रकम झिक्न लागेको हो ।  अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पाँडे चयन
BANKING

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पाँडे चयन

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे चयन भएका छन् । बैंकको फागुन २० गते बसेको सञ्चालक समितिको ६१७ औँ बैठकले पाँडेलाई सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.