सिटिजन्स बैंक र काभ्या हस्पिटलबीच समझदारी, बैंकका ग्राहकले २५% सम्मको छुट पाउने
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र जनकपुरधाम, धनुषास्थित काभ्या हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले काभ्या हस्पिटलका सेवाहरmमा २५% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु...

