आईतवार, जेष्ठ १७,२०८३ 01:13:03
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 01:13:03
एनएमबि बैंकले गर्यो लाभांश नदिने निर्णय, अग्राधिकार सेयर जारी गर्ने प्रस्तावसहित डाक्यो एजीएम
BANKING

एनएमबि बैंकले गर्यो लाभांश नदिने निर्णय, अग्राधिकार सेयर जारी गर्ने प्रस्तावसहित डाक्यो एजीएम

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले साधारण सभा डाकेको छ । बैंकको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको २९ औं साधारण सभा डाकेको हो ।  उक्त सभा पुस २५ गते आयोजना हुनेछ । बैंकले गत आवका लागि कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेकाले उक्त सभामा लाभांशको कुनै पनि अजेण्डा पेश हुने छैन ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(पुस १ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.३७ रुपैयाँ र बिक्रीदर १३५.९७ रुपैयाँ कायम भएको छ ।  यस्तै, आज एक यूरोको खरिददर १४२.१७ रुपैयाँ र बिक्रीदर १४२.८० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७०.८३ रुपैयाँ र बिक्रीदर १७१.५९ रुपैयाँ कायम भएको छ ।  

राष्ट्रबैंकको बैंकिङ र मुद्रा व्यवस्थापन विभाग सर्‍यो
BANKING

राष्ट्रबैंकको बैंकिङ र मुद्रा व्यवस्थापन विभाग सर्‍यो

काठमाण्डौ । नेपाल राष्ट्रबैंकको बैंकिङ र मुद्रा व्यवस्थापन विभाग थापाथलीस्थित नवनिर्मित भवनमा स्थानान्तरण भएको छ ।  राष्ट्रबैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले एक सूचना प्रकाशित गर्दै यी दुवै विभागको सेवा पुस १ गतेदेखि थापाथलीस्थित बैंकको नवनिर्मित भवनबाट पाइने प्रष्ट पारेको हो । 

ब्याजदर घटाउनेभन्दा बढाउने बैंक धेरै, एनएमबीद्वारा एकैपटक १८.४९% ले वृद्धि
BANKING

ब्याजदर घटाउनेभन्दा बढाउने बैंक धेरै, एनएमबीद्वारा एकैपटक १८.४९% ले वृद्धि

काठमाण्डौ । केही वाणिज्य बैंकहरुको अभ्यासलाई हेर्ने हो भने निक्षेपको ब्याजदर भविष्यमा क्रमशः बढ्नसक्ने देखिएको छ ।  मंसिरको तुलनामा पुसमा निक्षेपको ब्याजदर घटाउने भन्दा बढाउने बैंकको संख्या बढी देखिएको हो । यसले ब्याजदरको बढ्दो प्रवृतितर्फ संकेत गरेको छ ।मंसिरको तुलनामा पुसमा ब्याजदर बढाएर प्रकाशित गर्ने बैंकहरुमा प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक र एनएमबि बैंक...

प्राइम बैंकले बढायो निक्षेपको ब्याजदर, कति पुग्यो ?
BANKING

प्राइम बैंकले बढायो निक्षेपको ब्याजदर, कति पुग्यो ?

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमीटेडले मुद्दति निक्षेपको ब्याजदर बढाएको छ ।  मुद्दति निक्षेपका लागि मंसिरमा तोकिएको ब्याजदर ९ प्रतिशतको हाराहारीमा बढाएको हो ।  मंसिरमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ पाइने अधिकतम ब्याजदर ५.७५ प्रतिशत रहेकोमा बढाएर ६.२५ प्रतिशत पुर्याइएको हो ।  संस्थागततर्फ मुद्दति निक्षेपको ब्याजदर भने यथावत राखिएको छ । 

नेपाल बैंकले घटायो ब्याजदर, केही मुद्दति निक्षेपभन्दा बचतको ब्याजदर राम्रो
BANKING

नेपाल बैंकले घटायो ब्याजदर, केही मुद्दति निक्षेपभन्दा बचतको ब्याजदर राम्रो

काठमाण्डौ । नेपाल बैंक लिमीटेडले निक्षेपको ब्याजदर पुनः घटाएको छ ।  पुस १ गतेदेखि लागू हुने गरी मंसिरको तुलनामा निक्षेपको ब्याजदर घटाएको हो ।  नेपाल बैंकमा कुनै व्यक्तिले मुुद्दति निक्षेपमा पैसा राख्दा पाइने रिटर्न घटेर अधिकतम ५.६० प्रतिशतमा सीमित बन्न पुगेको छ । 

एक्सेल डेभलपमेन्ट बैंकका सञ्चालक अग्रवालको राजीनामा स्वीकृत
BANKING

एक्सेल डेभलपमेन्ट बैंकका सञ्चालक अग्रवालको राजीनामा स्वीकृत

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकका सञ्चालक अमित कुमार अग्रवालको राजीनामा स्वीकृत भएको छ । बैंकको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले अग्रवालको राजीनामा स्वीकृत गरेको हो ।  

हिमालयन बैंकको स्वतन्त्र सञ्चालकमा बज्राचार्य नियुक्त
BANKING

हिमालयन बैंकको स्वतन्त्र सञ्चालकमा बज्राचार्य नियुक्त

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा जस्मिन हाडा बज्राचार्य नियुक्त भएकी छन् । मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले बज्राचार्यलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज(मंसिर २८ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.४८ रुपैयाँ र बिक्रीदर १३६.०८ रुपैयाँ कायम भएको छ ।  यसअघि गत मंसिर २६ गते अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३५.४७ रुपैयाँ र बिक्रीदर १३६.०७...

लाभांश पारित गर्ने मुख्य उद्देश्यसहित नेपाल एसबिआई बैंकले डाक्यो एजीएम
BANKING

लाभांश पारित गर्ने मुख्य उद्देश्यसहित नेपाल एसबिआई बैंकले डाक्यो एजीएम

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांशको अजेण्डा पारित गर्ने मुख्य उद्देश्यसहित साधारण सभा डाकेको छ । मंसिर १८ गते बसेको कम्पनीको ५२१ औँ बैठकले ३१ औं साधारण सभाको मिति तय गरेको हो ।  बैठकले आगामी पुस २१ गते काठमाण्डौको भद्रकालीम रहेको त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभाले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई...

महालक्ष्मी विकास बैंकले सुरु गर्‍यो डिजीटल भुक्तानी केन्द्र, के-के सेवा पाइन्छ ?
BANKING

महालक्ष्मी विकास बैंकले सुरु गर्‍यो डिजीटल भुक्तानी केन्द्र, के-के सेवा पाइन्छ ?

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले बिहीबार आयोजित एक कार्यक्रमका बीच शाखा कार्यालय दरबारमार्गमा डिजिटल भुक्तानी केन्द्र (Digital Payment Center) को उद्घाटन गरेको छ ।  ग्राहकहलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा प्रवाह गर्ने बैंकको नीतिबमोजिम डिजिटल भुक्तानी केन्द्रमार्फत विभिन्न अनलाइन भुक्तानी सम्बन्धी सेवाहरु प्रवाह गरिनेछ । यसअन्तर्गत सुरक्षित र आधिकारिक इलेक्ट्रोनिक...

निजी क्षेत्रमा प्रवाहित कर्जा रु.१.२८ खर्बले बढ्यो, मार्जिन लेन्डिङ १९.६% वृद्धि
BANKING

निजी क्षेत्रमा प्रवाहित कर्जा रु.१.२८ खर्बले बढ्यो, मार्जिन लेन्डिङ १९.६% वृद्धि

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रमा प्रवाह गरेको कर्जा २.५ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब २८ अर्ब ४७ करोड रुपैयाँले बढेको हो ।  गत वर्षको सोही अवधिसम्ममा यस्तो कर्जा ९९ अर्ब ४० करोड रुपैयाँले बढेको थियो । अर्थात् गत वर्ष बैंक तथा वित्तीय...

राष्ट्र बैंकद्वारा ४ महिनामा १०७ खर्ब बढी तरलता प्रशोधन
NEPAL RASTRA BANK

राष्ट्र बैंकद्वारा ४ महिनामा १०७ खर्ब बढी तरलता प्रशोधन

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आवको ४ महिनामा १०७ खर्ब ७५ अर्ब रुपैयाँबराबरको तरलता प्रशोधन गरेको छ । केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोलमार्फत ८ खर्ब ७ अर्ब ३० करोड र स्थायी निक्षेप सुविधामार्फत ९९ खर्ब ६८ अर्ब ६५ करोड गरी कुल १०७ खर्ब ७५ अर्ब ९५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको हो ।  

‘बैंकिङमा नयाँ प्रयोग गर्दा 'बैंक अफ दि इयर'को अवार्ड जित्यौं’
BANKING

‘बैंकिङमा नयाँ प्रयोग गर्दा 'बैंक अफ दि इयर'को अवार्ड जित्यौं’

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘बैंक अफ द इयर २०२४’ अवार्ड प्राप्त गरेको छ। बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका 'द बैंकर'ले सिटिजन्स बैंकलाई सन् २०२४ का लागि नेपालको ‘बैंक अफ द इयर’ अवार्ड प्रदान गरेको हो ।'द बैंकर'ले उक्त अवार्ड लण्डनमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष प्रवलजङ्ग पाण्डे र प्रमुख कार्यकारी अधिकृत(सीईओ) गणेशराज पोखरललाई...

विदेशी विनिमय सञ्चिति २२.५५ खर्ब पुग्यो, १८ महिनाको वस्तु आयात धान्ने
NEPAL RASTRA BANK

विदेशी विनिमय सञ्चिति २२.५५ खर्ब पुग्यो, १८ महिनाको वस्तु आयात धान्ने

काठमाण्डौ । गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १०.५ प्रतिशतले वृद्धि भएको छ । यससँगै कात्तिक मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २२ खर्ब ५५ अर्ब ३५ करोड पुगेको छ ।  अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा ९.४ प्रतिशतले वृद्धि भई १६ अर्ब ७० करोड पुगेको छ ।

चालु खाता रु. १.४३ खर्ब बचतमा, शोधानान्तरको अवस्था कस्तो ?
NEPAL RASTRA BANK

चालु खाता रु. १.४३ खर्ब बचतमा, शोधानान्तरको अवस्था कस्तो ?

काठमाण्डौ । शोधानान्तर स्थिति २ खर्ब रुपैयाँ भन्दा बढी बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको चार महिनाको तथ्याङ्कअनुसार शोधानान्तर स्थिति २ खर्ब ५ अर्ब ८३ करोडले बचतमा रहेको हो ।  गत वर्षको सोही अवधिसम्म शोधानान्तर स्थिति १ खर्ब ५० अर्ब २४ करोड रुपैयाँले बचतमा रहेको थियो ।

नबिल बैंकको ४० औं साधारण सभा सम्पन्न, १०% नगद लाभांश पारित
BANKING

नबिल बैंकको ४० औं साधारण सभा सम्पन्न, १०% नगद लाभांश पारित

काठमाडौं । नबिल बैंक लिमिटेडले १० प्रतिशत नगद लाभांश पारित गरेको छ । बिहीबार बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न बैंकको ४० औं वार्षिक साधारण सभाले सेयरधनीका लागि प्रस्तावित नगद लाभांश पारित गरेको हो ।साधारण सभाले सञ्चालक समितिको सिफारिस र नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात्् आर्थिक वर्ष २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद...

ग्लोबल आइएमई बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांशको प्रस्ताव पारित
BANKING

ग्लोबल आइएमई बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांशको प्रस्ताव पारित

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको १८ औँ वार्षिक साधारणसभा बिहीबार काठमाण्डौमा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट बैंकले आफ्ना सेयरधनीहरूलाई प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस सेयर लाभांश दिने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

आज घट्यो डलरको मूल्य, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

आज घट्यो डलरको मूल्य, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । आज अमेरिकी डलरको मूल्य घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको डलरको भाउ आज भने घटेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.४४ रुपैयाँ र बिक्रीदर १३६.०४ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १३५.४७ रुपैयाँ र बिक्रीदर १३६.०७ रुपैयाँ कायम भएको थियो ।  

कुमारी बैंकको एटीएम तथा पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने
BANKING

कुमारी बैंकको एटीएम तथा पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो एटीएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा युपिआई (युनियन पे इन्टरनेशनल)का कार्डहरु स्वीकार गर्ने भएको छ । डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्दै ग्राहकहरुलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङको अनुभव उपलब्ध गराउने लक्ष्यका साथ, यो सुविधा नेपालभर कुमारी बैंकका सम्पूर्ण एटीएम तथा पीओएस टर्मिनलहरूमा उपलब्ध हुनेछ । यो...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.