विदेशबाट ऋण लिने बैंक तथा वित्तीय संस्थालाई कर छुटको व्यवस्था
काठमाण्डौ । सरकारले वैदेशिक पूँजी आकर्षित विदेशबाट ऋण लिने बैंक वित्तीय संस्थालाई कर छुटको व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षका लागि आज प्रस्तुत गरिएको बजेटमा यसअघि विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज भुक्तानी गर्दा लाग्दै आएको आयकर घटाएइएको हो । बजेटमा छुट सहुलियत,व्यापार सहजीकरण र लगानी प्रवर्द्धनमा उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने...

