आईतवार, जेष्ठ १७,२०८३ 11:43:39
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 11:43:39
सिटिजन्स बैंकका ग्राहकले भोकमन्त्रमा विशेष छुट पाउने
BANKING

सिटिजन्स बैंकका ग्राहकले भोकमन्त्रमा विशेष छुट पाउने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र गोङ्गबु, काठमाण्डौस्थित भोकमन्त्र प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात सिटिजन्स बैंकका कार्ड बाहक र मोबाइल बैंकिङ ग्राहकहरूले भोकमन्त्र प्रालिमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित...

बजारमा अधिक तरलता, आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

बजारमा अधिक तरलता, आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ४० अर्ब रुपैयाँ झिक्न लागेको हो ।  अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह २ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।  

माछापुच्छ्रे बैंकद्वारा लाभांश प्रदान नगर्ने निर्णय, वितरणयोग्य मुनाफालाई ऋणपत्रको भुक्तानी कोषमा जम्मा गरिने
BANKING

माछापुच्छ्रे बैंकद्वारा लाभांश प्रदान नगर्ने निर्णय, वितरणयोग्य मुनाफालाई ऋणपत्रको भुक्तानी कोषमा जम्मा गरिने

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले गत आवका लागि लाभांश नदिेन भएको छ । मंसिर २६ गते बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।  

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज(मंसिर २६ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.४७ रुपैयाँ र बिक्रीदर १३६.०७ रुपैयाँ कायम भएको छ ।  यसअघि गत मंसिर २० गते अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३५.२९ रुपैयाँ र बिक्रीदर १३५.८९...

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
BANKING

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।  

वाणिज्य बैंकहरुको मुनाफा ७.५६% ले वृद्धि, ६ वटाको नाफा घट्दा कृषि विकास बैंक २२ करोड घाटामा
BANKING

वाणिज्य बैंकहरुको मुनाफा ७.५६% ले वृद्धि, ६ वटाको नाफा घट्दा कृषि विकास बैंक २२ करोड घाटामा

काठमाण्डौ । वाणिज्य बैंकहरुले ७.५६ प्रतिशतले मुनाफा बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ४ महिनासम्ममा वाणिज्य बैंकहरुले २२ अबै २९ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।  जुन यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ७.५६ प्रतिशत बढी हो । गत आवको यसै अवधिसम्म वाणिज्य बैंकहरुले २० अर्ब ७३ करोड रुपैयाँ नाफा कमाएका थिए ।  बैंकहरुको रिकभरीमा भएको सुधारका...

स्ट्याण्डर्ड चाटर्ड बैंकको साधारण सभा सम्पन्न, लाभांशको प्रस्ताव पारित
BANKING

स्ट्याण्डर्ड चाटर्ड बैंकको साधारण सभा सम्पन्न, लाभांशको प्रस्ताव पारित

काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंक लिमिटेडको ३८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको उक्त सभा आज काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान साढे ९ बजेदेखि सुरु भएको थियो ।  उक्त सभाबाट बैंकको सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित लाभांश पारित भएको छ । जसमा ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल २५.५० प्रतिशत लाभांश रहेको...

नबिल बैंकको ‘नबिल एसएसई फेलोशिप’ कार्यक्रमको चौथो संस्करण सुरु,‘विदेशिने युवाहरुको सोचमा परिवर्तन ल्याउन सफल’
BANKING

नबिल बैंकको ‘नबिल एसएसई फेलोशिप’ कार्यक्रमको चौथो संस्करण सुरु,‘विदेशिने युवाहरुको सोचमा परिवर्तन ल्याउन सफल’

काठमाण्डौ । नबिल बैंकले तीनवर्ष अघि सुरु गरेको ‘नबिल स्कूल अफ इन्टरप्रेनरसिप (नबिल एसएसई)कार्यक्रम’ ले साक्षात्कार पाएको छ । युवाहरुलाई सक्षम उद्यमी बनाउने उद्देश्यका साथ अघि बढाइएको यस कार्यक्रमबाट हजारौं युवाहरु प्रभावित बनेका छन् ।  ‘नबिल एसएसई’ बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक उद्यमशीलताको विकासमार्फत सामाजिक रुपान्तरण गर्ने लक्ष्य लिएर अघि...

बैंकले कति वर्षसम्म कारोबार नभएको खाता बन्द गर्न सक्छन् ? यस्तो छ निष्क्रिय खातासम्बन्धी व्यवस्था
NEPAL RASTRA BANK

बैंकले कति वर्षसम्म कारोबार नभएको खाता बन्द गर्न सक्छन् ? यस्तो छ निष्क्रिय खातासम्बन्धी व्यवस्था

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले कारोबार नभएका बचत खाताको हकमा ३ वर्ष एवम् कल खाता र चल्ती खाताको हकमा १ वर्षभन्दा बढी समयावधि व्यतीत भएपछि त्यस्तो खाता निष्क्रिय गर्नुपर्ने व्यवस्था छ । यसरी खाता निष्क्रिय भएपश्चात् खाता सक्रिय गर्नुपर्दा बैंक तथा वित्तीय संस्थाको ग्राहक पहिचानसम्बन्धी नीतिबमोजिम सक्रिय गराउनुपर्दछ ।  साथै, अद्यावधिक भएको खाता सक्रिय गर्नुपर्दा...

स्ट्याण्डर्ड चाटर्ड बैंकको पहिलो नेपाली सीईओको रुपमा गोरख राणा नियुक्त
BANKING

स्ट्याण्डर्ड चाटर्ड बैंकको पहिलो नेपाली सीईओको रुपमा गोरख राणा नियुक्त

काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडको पहिलो नेपाली सीईओको रुपमा गोरख राणा नियुक्त भएका छन् । स्थापना कालदेखि नै विदेशी सीईओ नियुक्त गर्दै आएको बैंकले पहिलोपटक नेपाली व्यक्तिलाई सीईओको जिम्मेवारी प्रदान गरेको हो ।  स्ट्याण्डर्ड चाटर्ड बैंकमा कार्यरत कर्मचारीहरु अन्य बैंकको सीईओ भएतापनि बैंकले आफ्नै कर्मचारीलाई भने अहिलेसम्म सीईओको जिम्मेवारी दिएको...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर २५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.२८ रुपैयाँ र बिक्रीदर १३५.८८ रुपैयाँ कायम भएको छ ।  यस्तै, आज एक यूरोको खरिददर १४३.१३ रुपैयाँ र बिक्रीदर १४३.७७ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.८९ रुपैयाँ र बिक्रीदर १७३.६५ रुपैयाँ कायम भएको छ ।  

सिटिजन्स बैंकको अगुवाईमा ४१.०६ मेगावाटको संखुवाखोला जलविद्युत परियोजनाको वित्त व्यवस्थापन
BANKING

सिटिजन्स बैंकको अगुवाईमा ४१.०६ मेगावाटको संखुवाखोला जलविद्युत परियोजनाको वित्त व्यवस्थापन

काठमाण्डौ । सिटिजन्स बैँक इन्टरनेसनलको अगुवाईमा एभरेष्ट बैंक ,नेपाल एसबिआइ बैंक र सानिमा बैँकसहित ४ बैंकहरुले रु. ६ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी ४१.०६ मेगावाट क्षमताको संखुवाखोला जलविद्युत परियोजना आउने भएको छ ।  मंसिर २४ गते सोमबारका दिन प्रवद्र्धक कम्पनी गुराँस हाईड्रो लिमिटेड एवं लगानीकर्ता बैंकहरुबीच वित्तीय व्यवस्थापनका लागि सह–वित्तीयकरण कर्जा...

व्यस्तताले बैंकिङ सेवा लिन सकस परिररहेको छ ? अब नबिल बैंकमा पाइनेछ आफूले रोजेको समयमा छरितो सेवा
BANKING

व्यस्तताले बैंकिङ सेवा लिन सकस परिररहेको छ ? अब नबिल बैंकमा पाइनेछ आफूले रोजेको समयमा छरितो सेवा

काठमाण्डौ । नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ प्रणालीको सुरुवात गरेको छ ।  आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर  व्यस्त समयको व्यवस्थापन गरी छरितो सुविधा दिन यस्तो प्रणाली सुरु गरेको नबिल बैंकले जनाएको छ।  तत्कालका लागि नबिल बैंकको केन्द्रिय कार्यालय तीनधाराबाट यस प्रकारको सेवा दिन थालिएको बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ।  बैंकका प्रमुख कार्यकारी...

एनएमबि बैंकको सञ्चालकमा थापा नियुक्त
BANKING

एनएमबि बैंकको सञ्चालकमा थापा नियुक्त

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडको सञ्चालकमा ठाकुर जंग थापा नियुक्त भएका छन् । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले थापाालाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर २४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.२१ रुपैयाँ र बिक्रीदर १३५.८१ रुपैयाँ कायम भएको छ ।  यस्तै, आज एक यूरोको खरिददर १४२.९१ रुपैयाँ र बिक्रीदर १४३.५४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.३० रुपैयाँ र बिक्रीदर १७३.०७ रुपैयाँ कायम भएको छ ।  

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साधारण सभा पुसमा, लाभांश पारित मुख्य अजेण्डा
BANKING

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साधारण सभा पुसमा, लाभांश पारित मुख्य अजेण्डा

काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले साधारण सभा र बुक क्लोज मिति तय गरेको छ । बैंकको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस १९ गते ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा गत आव २०८०/८१ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामाग्री सहयोग
BANKING

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामाग्री सहयोग

काठमाण्डौ । हालै मात्रै विश्वकै प्रतिष्ठित अवार्ड  ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसै क्रममा विभिन्न किसिमका अपाङ्गता भएका...

लक्ष्मी सनराइज बैंकले गर्यो ललितपुरमा सेवा विस्तार
BANKING

लक्ष्मी सनराइज बैंकले गर्यो ललितपुरमा सेवा विस्तार

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ।बैंकको काठमाण्डौ महानगरपालिका–२२ स्थित पाको, न्युरोडमा रहेको शाखालाई ललितपुर महानगरपालिका–९ स्थित पाटनको च्यासलमा स्थानान्तरण गरिएको छ। स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले न्युरोड मै रहेको अर्को शाखा (अघिल्लो शाखाबाट ३०० मिटरपूर्वतर्फ) मार्फत सेवा लिन सक्नेछन्।

बजारमा पैसा फालाफाल, आज एकैपटक ७० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

बजारमा पैसा फालाफाल, आज एकैपटक ७० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । बजारमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट ७० अर्ब रुपैयाँ प्रशोचन भएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत आज ७० अर्ब रुपैयाँ तान्न लागेको हो ।  बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट २१ दिने निक्षेप सङ्कलन गर्न लागेको हो ।  अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो २ बजेबाट बोलकबोल  गर्न सकिने बैंकले...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर २३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.२१ रुपैयाँ र बिक्रीदर १३५.८१ रुपैयाँ कायम भएको छ ।  यस्तै, आज एक यूरोको खरिददर १४३.०७ रुपैयाँ र बिक्रीदर १४३.७१ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.५७ रुपैयाँ र बिक्रीदर १७३.३३ रुपैयाँ कायम भएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.