बोलिङ्गरको मध्य ब्याण्डमा टिकेको बजारमा म्याक्डीमा पनि बुलिस क्रस बन्दै
काठमाण्डौं । आज सेयर बजारमा दिनभर सामान्य उतारचढाव देखियो । अन्त्यमा दोहोरो अंकले घटेको बजारमा कारोबार भने बढ्यो । बजारलाई बिभिन्न इन्डिकेटरबाट नियाल्दा बजारले बिस्तारै सम्हालिने कोसिस गरेको देखिन्छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा मध्य ब्याण्ड भन्दा माथि नै टिकेको छ । अपर ब्याण्ड र लोअर ब्याण्डको अवस्था सामान्य देखिन्छ । यसबाट बजारको उतारचढाव सामान्य रहेको बु्झिन्छ...

