मंगलवार, पुष ८,२०८२ 08:06:42
Bizshala
  • मंगलवार, पुष ८,२०८२ 08:06:42
चन्द्रागिरी हिल्सको नाफामा झिनो वृद्धि, आम्दानी भने ९.८१% ले घट्यो
Capital Market

चन्द्रागिरी हिल्सको नाफामा झिनो वृद्धि, आम्दानी भने ९.८१% ले घट्यो

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटडले चालु आवको तेस्रो त्रैमाससम्म १० करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ०.८३ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले १० करोड ७९ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  यो अवधिमा कम्पनीको आम्दानी भने ९.८१ प्रतिशतले घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ६० करोड...

हिमालयन हाईड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने
Capital Market

हिमालयन हाईड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने

काठमाण्डौ । हिमालयन हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।  यसका लागि कम्पनीले विद्युत नियमन आयोगबाट पूर्व स्वीकृतीका लागि आवेदन दिने निर्णय गरेको छ ।  

माईखोला हाईड्रोपावरको आम्दानीसँगै नाफामा समेत गिरावट, रिटेन्ड अर्निङ भने बढ्यो
Capital Market

माईखोला हाईड्रोपावरको आम्दानीसँगै नाफामा समेत गिरावट, रिटेन्ड अर्निङ भने बढ्यो

काठमाण्डौ । माईखोला हाईड्रोपावर कम्पनी लिमिटेडको नाफा र आम्दानीमा सामान्य गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले २४ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  यो रकम अघिल्लो आवको तुलनामा ६.०२ प्रतिशतले बढी हो ।  

एचआईडीसीएलको नाफा ३३% ले घट्यो, रिजर्भको आकार भने २९% ले बढ्यो
Capital Market

एचआईडीसीएलको नाफा ३३% ले घट्यो, रिजर्भको आकार भने २९% ले बढ्यो

काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल) को नाफामा ३३.१५ प्रतिशतको गिरावट आएको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले ७२ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ अर्ब ९ करोड खुद नाफा कमाएको थियो ।  कम्पनीले तेस्रो त्रैमाससम्म १ अर्ब ९ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । यो रकम...

मनकामना इन्जिनियरिङ १.८० करोड घाटामा, रिटेन्ड अर्निङ २६.९० करोडले ऋणात्मक
Capital Market

मनकामना इन्जिनियरिङ १.८० करोड घाटामा, रिटेन्ड अर्निङ २६.९० करोडले ऋणात्मक

काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनीले ३ करोड १३ लाख घाटा व्यहोरेको थियो ।  कम्पनीले यो अवधिसम्म विद्युत बिक्रीमार्फत ९ करोड १३ लाख आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीमार्फत ८ करोड ३४ लाख कमाएको थियो । यो अवधिमा कम्पनीको...

आम्दानीमा गिरावट आएसँगै पिपुल्स पावरको नाफा ३६% ले संकुचित
Capital Market

आम्दानीमा गिरावट आएसँगै पिपुल्स पावरको नाफा ३६% ले संकुचित

काठमाण्डौ ।  पिपुल्स पावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मका अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको आम्दानी र नाफामा गिरावट आएको छ । कम्पनीले समीक्षा अवधिसम्म ७८ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३६.७३ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।...

अघिल्लो आवमा घाटामा रहेको तेह्रथुम पावरले कमायो २.२० करोड नाफा, ईपीएस ७.३६ रुपैयाँ
Capital Market

अघिल्लो आवमा घाटामा रहेको तेह्रथुम पावरले कमायो २.२० करोड नाफा, ईपीएस ७.३६ रुपैयाँ

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेड घाटाबाट बाहिरिएको छ । विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनी नाफा आर्जन गर्न सफल भएको हो ।  कम्पनीले चालु आवको तेस्रो त्रैममासम्म २ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले १ करोड ९६ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।    कम्पनीको विद्युत बिक्री आम्दानी पनि बढेको छ । कम्पनीको विद्युत...

अघिल्लो आवमा घाटामा रहेको बरुण हाईड्रोपावरले कमायो ३६.७८ लाख नाफा
Capital Market

अघिल्लो आवमा घाटामा रहेको बरुण हाईड्रोपावरले कमायो ३६.७८ लाख नाफा

काठमाण्डौ । जलविद्युत आयोजनाबाट पुनःविद्युत उत्पादन सुरु भएसँगै बरुण हाईड्रोपावर इलेक्ट्रिक कम्पनी लिमिटेड नाफामा गएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ३५ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनी ४ करोड ९२ लाख रुपैयाँ घाटामा थियो ।  यस त्रैमासिकसम्म कम्पनीको हेवाखोला जलविद्युत आयोजना सञ्चालन भईसकेको अवस्थामा छ ।...

लघुवित्त संस्थाहरुको मुनाफा २२.८७% ले बढ्यो, २२ वटाको खराब कर्जा ५% माथि
Capital Market

लघुवित्त संस्थाहरुको मुनाफा २२.८७% ले बढ्यो, २२ वटाको खराब कर्जा ५% माथि

काठमाण्डौ । हालसम्म ३६ लघुवित्त संस्थाले मात्रै चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । रिर्पोटअनुसार अधिकांश लघुवित्त संस्थाको मुनाफामा सुधार देखिएको छ ।  नेप्सेमा कुल ५० वटा लघुवित्त संस्था सूचीकृत छन्, जसमध्ये ७२ प्रतिशत वा ३६ संस्थाले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् भने  २८ प्रतिशत अर्थात् १४ वटाको रिर्पोट प्रकाशित हुन बाँकी छ ।...

राप्ती हाईड्रोद्वारा बुक क्लोज मिति तय, कहिलेसम्म कायम सेयरधनी हुन्छन् हकप्रदका लागि योग्य ?
Capital Market

राप्ती हाईड्रोद्वारा बुक क्लोज मिति तय, कहिलेसम्म कायम सेयरधनी हुन्छन् हकप्रदका लागि योग्य ?

काठमाण्डौ । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति निर्धारण गरेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि आगामी जेठ ६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  यसर्थ जेठ ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् ।  

यो साता ३७.८१ अंकले बढेको बजारमा फाइनान्स र जलविद्युत क्षेत्रमा आकर्षण, कस्तो रहला आगामी साता ?
Capital Market

यो साता ३७.८१ अंकले बढेको बजारमा फाइनान्स र जलविद्युत क्षेत्रमा आकर्षण, कस्तो रहला आगामी साता ?

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता पनि सेयर बजारमा ५ दिन नै सेयर कारोबार भएको थियो । यो साता ५ दिन कारोबारमा बजार ३ दिन घट्यो भने २ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ६२३.३८ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६६१.६४ को विन्दुमा बन्द भयो ।  यस हिसाबले यो साता सेयर बजार ३७.८१ अंकले बढ्यो । अघिल्लो साता भने बजार ३४.१९ अंकले घटेको थियो । यो साता ५...

एशियन लाइफ र राप्ति हाईड्रोले पाए हकप्रद निष्कासनको अनुमति
Capital Market

एशियन लाइफ र राप्ति हाईड्रोले पाए हकप्रद निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत २ वटा कम्पनीले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । बोर्डबाट हकप्रदका लागि अनुमति पाउने कम्पनीहरुमा एशियन लाइफ इन्स्योरेन्स र राप्ति हाईड्रो एण्ड कन्स्ट्रक्सन लिमिटेड रहेका छन् ।  एशियन लाइफले ४२ प्रतिशत अर्थात १ः०ं.४२ अनुपातमा रु.१०० अंकित दरका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता र...

नेप्सेमा दुई कम्पनीको ८३ लाख कित्ता बढी बोनस सेयर सूचीकृत
Capital Market

नेप्सेमा दुई कम्पनीको ८३ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र आत्मनिर्भर लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।  नेप्सेमा यी दुई कम्पनीको कुल ८३ लाख ५ हजार ६८१.३६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

समृद्धि फाइनान्सको स्वतन्त्र सञ्चालकमा मिश्र नियुक्त
Capital Market

समृद्धि फाइनान्सको स्वतन्त्र सञ्चालकमा मिश्र नियुक्त

काठमाण्डौ । समृद्धि फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा अजय कुमार मिश्र नियुक्त भएका छन् । वैशाख २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मिश्रलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  

सेबोन अध्यक्षमाथि कार्यसम्पादनमा ढिलासुस्तीको आरोपको यो आँकडाले गर्छ खण्डन, वास्तविकता यस्तो
Capital Market

सेबोन अध्यक्षमाथि कार्यसम्पादनमा ढिलासुस्तीको आरोपको यो आँकडाले गर्छ खण्डन, वास्तविकता यस्तो

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि पछिल्लो समय कार्यसम्पादनमा ढिलासुस्ती लगायतका आरोपहरु लगाइएको छ ।  पूँजीबजारको नियामक निकायको प्रमुखको रुपमा नियुक्त भएर आएपछि विभिन्न कम्पनीहरुले सेयर निश्कासनका लागि दिएका आवेदनहरुको फछ्र्यौट समयमै नभएको र यसले ती कम्पनीहरुको वित्तीय स्वास्थ्यमा गम्भीर प्रभाव पारेको भन्दै आलोचना...

माउन्टेन इनर्जीको नाफा ५०% ले बढ्यो, आम्दानीमा पनि २५% को सुधार
Capital Market

माउन्टेन इनर्जीको नाफा ५०% ले बढ्यो, आम्दानीमा पनि २५% को सुधार

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ४६ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५०.४५ प्रतिशतले बढी हो ।  अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको खुद नाफा ३० करोड ९१ हजार रुपैयाँ थियो।यस अवधिमा कम्पनीले ६९ करोड २२ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २५.४६ प्रतिशत बढी हो।...

लक्ष्मी सनराइज बैंकको ३१.८० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

लक्ष्मी सनराइज बैंकको ३१.८० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडले एकैपटक ३१ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको बैंकको ३१ लाख ८० हजार ३९४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

मकर जितुमाया सुरीको नाफा ३६३% ले वृद्धि, आम्दानी र ईपीएस कति ?
Capital Market

मकर जितुमाया सुरीको नाफा ३६३% ले वृद्धि, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ५ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३६३.५१ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले १ करोड २० लाख खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ३१ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम...

आम्दानी घटेसँगै पञ्चकन्या माई हाईड्रोको नाफामा ७९% को गिरावट
Capital Market

आम्दानी घटेसँगै पञ्चकन्या माई हाईड्रोको नाफामा ७९% को गिरावट

काठमाण्डौ । पञ्चकन्या माई हाईड्रो लिमिटेडको नाफामा ७९.७४ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ४३ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले २ करोड १३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।   कम्पनीको विद्युत बिक्री आम्दानी पनि घटेको छ । कम्पनीको विद्युत बिक्री आम्दानी १९.०१ प्रतिशतले घटेको छ । कम्पनीले विद्युत...

घलेम्दी हाईड्रोको घाटामा ६६% को कमी, आम्दानी ४८% ले बढ्यो
Capital Market

घलेम्दी हाईड्रोको घाटामा ६६% को कमी, आम्दानी ४८% ले बढ्यो

काठमाण्डौ । विद्युत बिक्री आम्दानी बढेसँगै घलेम्दी हाईड्रो लिमिटेडको घाटामा कमी आएको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनी २ करोड ४६ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको तुलनामा ६६.२५ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनी ७ करोड ३० लाख घाटामा थियो ।  तेस्रो त्रैमाससम्म कम्पनीको विद्युत बिक्री आम्दानी ४८.५८ प्रतिशतले बढेको छ । कम्पनीको कुल...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.