नेप्सेको अध्यक्षमा हेमन्त बस्याल नियुक्त
काठमाण्डौ । लामो समयसम्म रिक्त रहेको नेप्सेको अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन् । नेपाल सरकार अर्थ मन्त्रालयले लामो समयपछि आज नेप्सेको अध्यक्षमा बस्याललाई नियुक्त गरेको हो ।
TRENDING
काठमाण्डौ । लामो समयसम्म रिक्त रहेको नेप्सेको अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन् । नेपाल सरकार अर्थ मन्त्रालयले लामो समयपछि आज नेप्सेको अध्यक्षमा बस्याललाई नियुक्त गरेको हो ।
काठमाण्डौ । बुङ्गल हाइड्रो लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म १४.८५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २२ लाख ५३ ह जार २५४ जनाले आवेदन दिएका छन् । कम्पनीको आइपीओमा २ अर्ब ५२ करोड ७० लाख २६ हजार रुपैयाँ बराबरको २ करोड ५२ लाख ७० हजार २६० कित्ताका लागि आवेदन परेको छ । जुन यो मागभन्दा करिब १५ गुणा बढी आवेदन हो ।
काठमाण्डौ । एनआईबिएल म्युचुअल फण्ड र मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको लाभांश घोषणा गरिएको छ । कोष व्यवस्थापक एनआईएमबि एस क्यापिटलको सञ्चालक समितिको भदौ १९ गते बैठकले एनआईबिएल ग्रोथ फण्ड, एनआईबिएल समृद्धि फण्ड–२ र मेगा म्युचुल फण्डअन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड–१ का इकाईधनीहरुका लागि लाभांश घोषणा गरेको हो ।
काठमाण्डौ । यो साता पनि सेयर बजारमा ५ दिन सेयर कारोबार भयो । अघिल्लो साता पनि ५ दिन नै सेयर कारोबार भएको थियो । यो साता ५ दिनको कारोबारमा बजार ४ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ७८१ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७१९ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता बजार ६१.२३ अंकले घट्यो । अघिल्लो साता २३ अंकले बजार बढेको थियो । यो साता दोस्रो बजारमा ५ दिन...
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो । बैठकले आव २०८१/८२ सम्मको. सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजी २१ अर्ब ६० करोड रुपैयाँको ६.३१५८ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । साप्सु कालिका हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रस्तावसहित साधारण सभा आयोजना गर्ने भएको छ । भदौ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असोज १२ गते काठमाण्डौको महाराजगञ्जमा रहेको कम्पनीको कार्यालयमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले १६ औं साधारण सभा डाकेको हो । उक्त सभा असोज १० गते काठमाण्डौको हात्तिसारमा रहेको आरण्य बुटिक होटल एण्ड रेष्टुरेन्टमा अपरान्ह ४ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम ९ प्रतिशत नगद लाभांश कर सहित प्रदान गर्ने प्रस्ताव पारित...
काठमाण्डौ । मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ १९ गते बसेको बसेको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा एकैपटक डाकेको हो । उक्त सभा असोज १० गते शुक्रबारका दिन काठमाण्डौको कीर्तिपुरमा रहेको बाघभैरव ब्याङक्वेटमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
काठमाण्डौ । झापा इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो । कम्पनीले आम सर्वसाधारणका लागि ४ करोड ७३ लाख ३३ हजार रुपैयाँबराबरको रु. १०० अंकित दरका ४ लाख ७३ हजार ३३६ कित्ता सेयर जारी गरेको छ। कम्पनीले सामूहिक लगानी कोषका लागि २८ हजार ५१४ कित्ता र कर्मचारीहरुका लागि ११ हजार ४०६ कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम...
काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा सामान्य अंकले घटेर बन्द भयो । आज बजार घटेता पनि अघिल्लो दिनको तुलनामा कारोबारमा भने सुधार आएको छ । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा आज सपोर्ट जोनमा रिभर्सल प्रकृतिको ‘स्पिनिङ टप क्याण्डल’ बनेको छ । यसले सम्भावित रुपमा बजारमा रिभर्सलको संकेत गर्छ । खासगरि सपोर्ट जोनमा डोजी, ह्याम्मर तथा...
काठमाण्डौ । संयुक्त उर्जा लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने रु.१०० अंकित दरका ४१ लाख ६० हजार कित्ताले हुन आउने ४१ करोड ६० लाख रकमबराबरको साधारण सेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
काठमाण्डौ । कोभिडपछि धितोपत्र बजारमा लगानीकर्ताहरुको आकर्षण निकै बढेको छ । कोभिड पहिले ४ लाख मात्रै आवेदन पर्ने आईपीओमा अहिले हरेक निष्काशनमा सरदर २२ लाख सेयर आवेदन पर्ने गरेको छ । यसबाट धितोपत्र बजारमा आईपीओको लगानीबाट राम्रो आम्दानी हुन्छ भन्ने लगानकिर्ताहरुको बुझाई रहेको प्रष्ट हुन्छ । तर नेप्सेको तथ्यांक नियाल्दा पूँजीजबारमा सूचिकरण भएर उत्पादन तथा प्रशोधन र...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ५ अर्ब १४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, श्री कृष्ण सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेका छन् ।
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ६.५५ अंकले घटेर २७१९.७७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको एक करोड २७ लाख १ हजार ९७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.३९ प्रतिशतले घटेको भने निर्जीवन बीमा समूह ०.१० प्रतिशतले...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२४ प्रतिशत अर्थात ६.५५ अंकले घटेर २ हजार ७१९.७७ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले घटेर ४६९.८३ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको १ करोड २७ लाख १ हजार ९७...
काठमाण्डौ । गंगा हेल्थ केयर इन्डष्ट्रिज लिमिटेडले नेपाल धितोपत्र बोर्डद्वारा जारी ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१’ बमोजिम सेयर निष्काशन गर्न प्रक्रिया अगाडी बढाएको छ । कम्पनीले सर्वसाधारणहरुका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्न धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।यसै...
काठमाण्डौ । विकृत, चलखेलबाट ग्रस्त र मुठ्ठीभरका व्यक्तिहरुको नियन्त्रणमा रहेको पूँजीबजारमा सुधारको अभियान चलाएका प्रमुख नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई पदबाट हटाउने षड्यन्त्रहरु सुरु भएका छन् । नियुक्ति भएलगत्तै पूँजीबजारमा दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पर्ने र बजारलाई दिगो तथा बलियो बनाउने गरी सुधारको अभियान सुरु...
काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । संस्थाले ४ हजार ८१.४५ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । हिमालयन क्यापिटल योजना व्यवस्थाप रही हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘हिमालयन ८०–२०’ को गत आव २०८१/८२ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको छ।
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने एचएलआई लार्ज क्याप फण्डको इकाई खरिदका लागि आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ । हिमालयन लाइफ कोष प्रवद्धक र हिमालयन इन्भेष्टमेन्ट बैंकर योजना व्यवस्थापक रहेको यो योजना’को ४० करोड इकाइको बिक्री आवेदन गत भदौ १५ गतेदेपख खुला भएको थियो । यो योजनाका इकाई खरिदका लागि भदौ १८ गतेसम्मको म्याद दिइएको थियो...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.