१२ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा आइजीआई प्रुडेन्सियल
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ ।नेप्से परिसूचक ८.५७ अंकले घटेर २६७९.९८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१४ कम्पनीको १ करोड ८५ लाख ५ हजार ७७१ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै समूह घटेका छन् । जीवन बीमा समूह ०.३९ प्रतिशत र निर्जीवन बीमा समूह ०.०९ प्रतिशतले घटेको...

