नेप्सेको चार्टमा बन्यो ‘ब्रेक अप स्टक्चर’, अप ट्रेन्ड लिनसक्ने संकेत
काठमाण्डौ । आज सेयर बजार दोहोरो अंकले बढेको छ । यस अघि लगातार घटेको बजारले पछिल्लो समय २६ सय विन्दु आसपासमा बलियो सपोर्ट लिएको थियो । नेप्सेको चार्टलाई ट्रेन्डलाइन मार्फत नियाल्दा ब्रेक अप स्टक्चर बनाएको छ । यो भनेको बजार अघिल्लो उच्च विन्दु भन्दा पछिल्लो उच्च विन्दु माथि भएको भन्ने हो । अर्थात बजारले हायर हाई र हायर लोका सिरिजहरु बनाउँदै गरेको अवस्था हो । यस्तो अवस्थालाई...

