सगरमाथा जलविद्युतले पायो हकप्रद निष्कासनको अनुमति
काठमाण्डौ। सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । कम्पनीले जेठ १३ गते आयोगबाट हकप्रद सेयर निष्कासनका लागि स्वीकृती पाएको हो ।
TRENDING
काठमाण्डौ। सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । कम्पनीले जेठ १३ गते आयोगबाट हकप्रद सेयर निष्कासनका लागि स्वीकृती पाएको हो ।
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । जेठ २ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले १० औं साधारण सभा आह्वान गरेको हो । सभा आगामी जेठ २५ गते धादिङमा रहेको ट्रिपल क्राउन रिसोर्टमा सारथिमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । सभामा वित्तीय संस्थामा गाभ्ने/गाभिने वा प्राप्तिसम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागि आवश्यक...
काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले २८ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी असार ११ गते काठमाण्डौमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सभा आायेजना गर्ने निर्णय गरेको छ । सञ्चालक समितिले गत आवका लागि सेयरधनीहरुका लागि कुनैपनि प्रकारको लाभांश प्रदान नगर्ने निर्णय...
काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि विद्यमान संस्थापक,जो कोही व्यक्ति,कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गर्दैछ । यसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् । जेठ १५ गते गणतन्त्र दिवस परेकाले सार्वजनिक बिदा परेको छ ।
काठमाण्डौ । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आगामी असार १ गतेबाट हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । लगानीकर्ताले त्रिपुरेश्वरस्थित राप्ती हाईड्रोको कर्पोरेट कार्यालय, मुक्तिनाथ क्यापिटल...
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयरका लागि बुक क्लोजको मिति तय गरेको हो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले यही जेठ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ, जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद...
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीद्वारा आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित ८ प्रतिशत बराबर बोनस सेयर तथा सो मा लाग्ने कर प्रयोजनको लागि ०.४२१ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले ५ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले २४ हजार ६८२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो। सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । ट्रेड टावर लिमिटेडले आजतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि कुल ३२ लाख ९६ हजार ५०५.१९ सय कित्ता आईपीओ जारी गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत चैत २५ गते ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँको रु।१०० अंकित दरका ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो । जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ३ लाख ९७...
काठमाण्डौ । सेयर लगानीकर्ताको हितमा काम गरिरहेका केही संगठनका प्रतिनिधिहरुले नेपाल राष्ट्रबैंकका गभर्नर विश्व पौडेलसँग भेटवार्ता गरी ३ बुँदे मागपत्र पेश गरेका छन् । नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, जनरल इन्भेष्टर्स अशोसिएसन नेपाल लगायतका संगठनका प्रतिनिधिहरुले गभर्नर पौडेललाई भेटेर सेयर बजारसँग सम्बन्धित बैंक तथा वित्तीय संस्थासँग सरोकार राख्ने...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले पछिल्लो समय धमाधम पाइपलाइनमा रहेका कम्पनीहरुलाई धितोपत्र निष्कासनको लागि अनुमति दिन थालेको छ । चौतर्फी आलोचनापछि बोर्डले कम्पनीहरुको अध्ययन गरेर आइपीओ निष्कासको अनुमति दिन थालेको छ । बोर्डले आइपीओ निष्कासन अनुमति दिने कार्यलाई प्राथमिकतामा राखेर काम तीव्र रुपमा अगाडी बढाइरहेको जनाएको छ । अझैपनि आइपीओ निष्कासनको अनुमति माग्दै...
काठमाण्डौ । नेप्सको दैनिक चार्टमा आज ड्रागन फ्लाई डोजी बनेको छ । सेयर तथा सूचकको सुरु, अन्तिम र अधिकतम मूल्य एउटै भई न्यूनतम मूल्य कम भएर तल लामो धागो देखिएको मैनबत्तीलाई ड्रागन फ्लाई डोजी भनिन्छ । यो मैनबत्ती अंग्रेजी अक्षरको ‘टी’ आकारको हुन्छ । यसले दिनभरको कारोबार समय बिक्रेताले नियन्त्रण लिएको र कारोबारको अन्तिम समयमा क्रेताले बजारलाई माथि धकेली पुनः सुरुको मूल्य तथा...
काठमाण्डौ । आईपीओ निष्काशनको पाइपलाईनमा रहेको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको सेयर अण्डरराईटिग (धितोपत्र प्रत्याभूति)का लागि एलिट क्यापिटल लिमिटेडले जिम्मेवारी लिएको छ ।मंगलबार एलिट क्यापिटल र कान्तिपुर फर्मास्यूटिकल्सबीच यस सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । एलिटले कान्तिपुरको १७ करोड रुपैंया बराबरको १७ लाख कित्ता साधारण सेयरको प्रत्याभूति गरेको हो...
काठमाण्डौ । चालू खर्चमा भएको वृद्धि र र आन्तरिक स्रोतले खर्च धान्नै हम्मेहम्मे परेसँगै सरकारले कर उठाउन पूँजीबजारमा छड्के नजर लगाउन सुरु गरेको छ । कोभिड पहिले खासै वास्ता नभएको पूँजीबजारमा जनसहभागिता सँगै कम्पनीको संख्या बढ्दै जादा पूँजीबजारमाथि सरकारले हरेक कोणबाट नजर लगाउन थालेको हो । अहिले पूँजीबजारमा नियामक निकायका प्रमुखको नियुक्तिदेखी लाभकर उठाउने विषयमा...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा साढे ६ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद माग भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद माग भएका ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेड, श्री हरि सेक्युरिटिज र क्यापिटल...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ०.८५ अंकले बढेर २६७५.६२ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१८ कम्पनीको १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.५६ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.४१ प्रतिशतले...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा झिनो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ०.०३ प्रतिशत अर्थात ०.८५ अंकले बढेर २ हजार ६७७.३० विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१९ प्रतिशतले बढेर ४५६.९६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर ६...
काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडको सञ्चालकमा विवेक मित्तल नियुक्त भएका छन् । जेठ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मित्तललाई कम्पनीको सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । सान्भी इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ ९ गतेदेखि आम सर्वसाधारणका लागि कुल २४ लाख १८ हजार ३ सय कित्ता आईपीओ जारी गरेको थियो । कम्पनीले जारी पूँजी रु. ८८ करोड रुपैयाँको ४३.०७ प्रतिशत अर्थात ३७ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न गत चैत ११ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जस मध्ये जारी पूँजीको १० प्रतिशत...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.